• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कस्ले पाउलान देउखुरी डान्सिङ स्टारको उपाधी ? फाईनलमा गायक बम आउने


  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । को बन्छ? देउखुरी डान्सिङ स्टार? अहिले यही प्रश्नले सबैको मनमा कौतुहल्ता छाएको छ ।

    Advertisement

    त्यसैको निचोड अब यही चैत्र ७ गते हुने भएको छ ।बिगत  देखि नै राम्रो डान्स स्टार खोजीका लागि डान्सिङ प्रतिष्प्रधाका कार्यक्रम गर्दै आईरहेको डि-टु कलाकेन्द्र लमही दाङले अहिले पनि “देउखुरी डान्सिङ स्टार सिजन फोर” को आयोजना गरेको हो ।

    डान्सिङ प्रतिभाका लागि गतिलो मञ्च बन्दै गईरहेको डि-टु कलाकेन्द्रले यो भन्दा अघिल्ला बर्षहरुमा पनि यस्तै धेरै प्रतिभा हरुलाई प्रतिष्प्रधा गराउँदै अबसर दिईसकेको छ । अहिले सिजन फोरको ग्य्राण्ड फिनाले यही ७ गते दाङको लमहीमा हुने भएको छ । दर्शकहरुकै माझबाट “देउखुरी स्टार” छनौट गर्ने उद्देश्यले आयोजकले फाईनल प्रतिष्प्रधा खुला मञ्च (लमही बगैँचा) मा गराउन लागेको हो ।
    डान्सिङ्ग स्टारका लागी १२ जना प्रतिष्प्रधीहरु मैदानमा छन् । देउखुरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सञ्चालित देउखुरी डान्सिङ स्टार सिजन फोर छनौटका लागि प्रतीक्षा पोख्रेल, करिष्मा सुवेदी, शिखा चौधरी, सपना विक, सुरक्षा नेपाली, मनिषा पुन, यासी थापा, स्मृति प्रधान, सुस्मिता कोइराला, अरूणीमा तामाङ, आम्दा आले र आयुष्मा चौधरी बिच प्रतिष्प्रधा हुने आयोजक डि-टु कलाकेन्द्रका सँयोजक दिपक बर्माले जानकारी दिए ।

    प्रतिष्प्रधामा पहिलो हुनेले ५० हजार नगद पुरस्कार र म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ३० हजार नगद र म्युजिक भिडियो, त्यस्रो हुनेले २० हजार नगद र म्युजिक भिडियोमा खेल्ने अवसर पाउने आयोजक दिपक बर्माले जानकारी दिए ।

    सोही अबसरमा चर्चित गायक चक्र बम प्रमुख आकर्षकको रुपमा आउने भएका छन् । गायक बम पछिल्लो समय दर्शकका प्रिय गायकका रुपमा परिचित छन । उनका दर्जनौँ भन्दा बढि गितहरु निकै नै रुचाईएका छन् । छोटो समयमा दर्शकहरुको मनमनमा बस्न सफल चर्चित गायक बमको ओए काजल, दारु सड्काउने, पहाडीया बिग्रीयो जाँडको झोलमा, नाच भुन्टी नाच लगायतका गितहरु सुपरहिट भएका छन् ।

    उनी सँगै आधुनिक गायक जनक बिबश न्यौपाने, मोडलहरु दिपक बर्मा, माथवर रावत, सुनिल बस्नेत, कार्यक्रम सञ्चालक तथा मोडल अनुप बुढा मगर लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...