• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

झिमरुकमा जेष्ठनागरिकलाई घरघरमा काेशेली


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान । प्युठानकाे झिमरुक गाउपालिकाले जेष्ठनागरिकहरुका लागि उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन गरेकाे छ। यस बर्ष देखि गाउपालिकामा रहेका १५० जना ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिककाे घरघरमै पुगेर निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क अाैषधि उपलब्ध गराई घरपरिवारका अन्य सदस्यहरुलाई जेष्ठ नागरिककाे हेरचाह सरसफाई र खानपिन बारे उचित परामर्स दिएकाे गाउपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केशिले बताउनु भयाे।
    यस बर्ष देखि झिमरुक गाउपालिकाले तीन लाख रुपैया बजेट छुट्टाएर उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन गरि जेष्ठनागरिकहरुकाे घरघरमा पुगि टाेपि,टाबेल,माेजा,साबुन,पाउडर,नङकट,संगै हर्लेस च्यावनप्राश गरि एक जेष्ठ नागरिक बराबर रु दुई हजार पाच सयकाे काेशेलि बाेकि घरघरमा गाउपालिका अध्यक्ष तिलक बहादुर जि सि उपाध्यक्ष पबित्रा जिसि स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिहरु जेष्ठनागरिककाे घरदैलोमा पुगेका छन।झिमरुक गाउपालिका चार निबासि ८६ बर्षिय भाेटमान जिसिले अाफुलाई घरमै स्वास्थ्य कर्मि अाई पटक पटक निशुल्क स्वास्थ्य परिक्षण गरि अाैषधि उपचार पाउँदा अझै कयाै बर्ष बाच्ने हिम्मत जागेकाे बताउनु भयाे भने नब्बे बर्षिय अमृता कुमारि जि सि ले काेशेलि बाेकेर गाउपालिकाका जनप्रतिनिधि स्वास्थ कर्मि अाफुलाई भेट्न अाउदा भगबान अाए जस्ताेे भएकाे बताउनु भयाे नब्बे बर्षकाे उमेरमा पनि घरायसि सामान्य काममा निरन्तर खटिने अमृता जिसिले अाफुले कान कम सुनेपनि स्वास्थ रहेकाे बताउदै धन्यवाद दिनुभयाे। उता अाफुले काेशेलि पाउदा पुरस्कार पाएकाे अनुभुती गर्दै बयानब्बे बर्षिय रिमबहादुर जिसिले झिमरुक सरकार सधैभरि जेष्ठनागरिककाे स्वास्थमा चासाे दिदा स्थानिय सरकार अाएकाे अनुभूति भएकाे सुनाउनु भयाे साथै उहाले अन्य सामाजिक क्षेत्र यातयात लगाएतका ठाउमा पनि सहज बनाउन अाग्रह गर्नुभयाे। जेष्ठ नागरिकहरुमा प्राय गरि हाई प्रेसर ,कान कम सुन्ने समस्या रहेकाे स्वास्थ शाखा प्रमुख केशिले बताउनु भयाे । जेष्ठ नागरिकलाई घरमै पुगेर सेबा गर्न पाउँदा अाफुलाई खुसि लागेकाे र जेष्ठनागरिककाे साथमा रहेकाे गाउपालिका उपाध्यक्ष पबित्रा जिसिले बताउनु भयाे । उहाले झिमरुक गाउपालिकाका अाठअाेटै वडामा रहेका १५० जना जेष्ठनागरिकलाई काेशेलि बाेकेर जाने र उनिहरुकाे स्वास्थमनाेबल बढाउन सहयोग बताउनुभयाे।
    जेष्ठनागरिकहरुकाे सल्लाह सुझाबलाई मनन गरि गाउपालिकाकाे बिकास निर्माणमा सहानुभूति थपिएकाे अध्यक्ष तिलक बहादुर जिसिले बताउनुभयाे।

    Advertisement

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...