• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

गुल्मी जिल्ला प्रहरी कार्यालयमा १५५ वटा मुद्दा दर्ता


  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको साउन महिना देखि माघ महिनाको मध्यसम्ममा बिभिन्न शिर्षकमा मुद्दाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।
    दर्ता भएका मुद्दाहरुमध्ये ५५ वटा फर्यौट भएका छन् । १ सयवटा मुद्दा फर्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    जिल्लामा कर्तब्य ज्यानमा ४ वटा, ज्यान मार्ने उद्योग२ वटा, ज्यान सम्बन्धि २ वटा, भवितब्य ज्यानमा १९ वटा, फुटकर ज्यानमा १४ वटा मुद्दाहरु दर्ता भएका थिए । त्यस्तै झुण्डी आत्म हत्यामा४८ वटा, आत्महत्या दुरुत्सहानमा २ वटा, विष सेवन गरी आत्म हत्यामा ५ वटा रहेका छन् ।
    पानिमा डुबेर आत्म हत्यामा १ वटा, जुवा १ वटा, हातहतियार खरखजनामा १ वटा, चन्दा सम्बन्धि कसूर १ वटा मुद्दा दर्ता भएका छन् । अभद्र ब्यबहारमा २१वटा, मानव बेचविखन तथा ओसारपसार तथा जवरजस्ती करणीमा १ वटा मुद्दा दर्ता भएका छन् ।
    वहु विवाहमा ५ वटा, वाल विवाहमा १ वटा,जबरजस्ति करणीमा १० वटा, जबरजस्ति करणी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बालयौन दुरुप्रयोग गर्न नहुनेमा १ वटा, अप्राकृतिक मैथुनमा १ वटा, सवारी ज्यानमा ५ वटा, सवारी अंगभंगमा १ वटा, सवारी दुर्घटनाबाट मृत्यु ( भवितब्य ) मा ४ वटा अपराधिक उपद्र गरेको कसुर (आगो लगाएको) १ वटा, पशुपक्षी सम्बन्धी कसूर १ वटा मुद्दाहरु दताए भएका थिए ।
    दर्ता भएका केहि गम्भीर प्रकृतिका मुद्दाहरुमा थप अनुसन्धान भइरहेकाले छिट्टै फर्यौट हुने क्रममा रहेको प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले बताए ।

    Advertisement

    शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation