• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गाईगोठमा बस्न बाध्य सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी


  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
  • कपिलबस्तु । कपिलबस्तुको सीमा नाकामा स्वागत गेट निर गाईको गोठ छ। सानो टिनको छाना भएको गोठमा शाश्स्त्र प्रहरीको बिट छ । सो बिटमा एउटा खाट आटाउदैन, । शौचालय र खाने पानीको ब्यवस्था छैन ।

    Advertisement

    मर्यादपुर नाकामा बि ओ पी बस्नुपर्ने थियो। तर बस्ने ठाँउ नभएर सिमा नाका भन्दा ८ कि मी टाढा डगरीमा बस्नु परेको छ । ८ कि मी टाढाबाट सीमाको सुरक्षा निगरानी समभंव छैन । यसरी गोठमा शाश्स्त्र प्रहरी अनि सीमा सुरक्षा निगरानी कसरी भन्ने कुरामा स्थनीयले प्रश्न उठाएका छन् । यस तर्फ सरकारको ध्यान जान जरुरी रहेको स्थानियले जनाए ।

    गएको ९ महिना देखी भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि कपिलवस्तुको सीमानाकामा सुरक्षा गस्ती बढाइयो , २४ सै घण्टा नेपालको सीमा नाकामा सुरक्षागस्ती जारी गरी सीमा नाका पूर्ण रुपमा बन्द गरियो । नेपाल र छिमेकी मुलुक भारतले कोरोनाको कारण देखाउदै कपिलवस्तुको सीमानाकामा शाश्स्त्रको सुरक्षा गस्ती बढाएका छन् । । सीमाबाट लुकी छिपी आवतजावत हुने स–साना बाटोमा समेत नेपालका सशस्त्र प्रहरी र जनपद प्रहरीे गस्ती गरिरहेका छन् ।

    कपिलवस्तुको भारतीय सीमानाकामा सुरक्षा गस्ती बढाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमण संगै सीमाबाट लुकी छिपी आवतजावत समेत रोक्न सुरक्षा गस्ती र निगरानी बढाइएको हो । खुल्ला सीमाका कारण सर्वसाधारण लुकी छिपी आवतजावत गर्ने गरेकाले हुँदा दुवै पक्षबाट उच्च सतर्कता अपनाइएको हो ।

    सीसी क्यामराबाट निगरानी

    मर्यादपुर सीमा नाकामा अपराधिक गतिबिधि हुन नदिनकालागी सीमा नाकामा ५ वटा सिसि क्यामरा सशस्त्र प्रहरीले जडान गरेको छ । सीमा नाकामा दिन दिनै बिभिन्न किसिमको हत्या, मनव ओसार पसार बेच बिखन, लागु औषध ओसार पसारमा नियन्त्रण गर्नकालागी सीसी क्यामरा जडान भएको हो योपछि हरेक अपराधिक गतिबिधिमा कमी आएको कपिलबस्तुको शाश्स्त्र गण २८ नम्बरका ईन्चार्ज एस पि धुब्र कार्कीले जनाएका छन ।

    शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation