• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कारागारमै पुस्तकालय, चियागफको योजनाले लियो मुर्त रुप


  •   आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
  • भगवती न्यौपाने, कपिलवस्तु । कपिलवस्तु जिल्लाका केही सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको चियागफबाट बनेको योजनाले मुर्त रुप लिएको छ ।
    ती युवाहरुको योजना अनुसार देशभरका जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कारागारमै सकारात्मक सोचको विकास गराउने उद्धेश्यले उनीहरुलाई पुस्तकालय स्थापना गर्ने सोच युवा अभियान्ताहरुको थियो । सोही अनुसार आज कपिलवस्तुको जिल्ला कारागारमा १५० बढी पठनयोग्य पुस्तकहरु सहित कारागार पुस्तकालय स्थापना गरिएको अभियान्ता दिवशराज पौडेलले जानकारी दिनुभएको छ ।
    कारागारमै पुस्तकालय भन्ने अभियानका साथ देशका ७७ वटै जिल्लामा विस्तार गर्ने पनि उनीहरुको योजना रहेको छ ।

    Advertisement


    जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गर्दै प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुका युवाहरुको सोचलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासनबाट यी र यस्ता याजनाहरुमा सधै युवाहरुलाई सहयोगी भुमिका रहने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
    कार्यक्रममा नेपाली सेनाका मेजर ईश्वरी पाण्डे, जेलर राकेश पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक हरि खनालको अध्यक्षता सँगै अभियान्ता दिवशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
    जिल्ला कारागार कपिलवस्तुको सहयोगमा स्थापना गरिको पुस्तकालयमा अब कैदीबन्दीहरुले आफ्नो सकारात्मक सोचको विकास र असल जीवनयापनका लागि राखिएका पुस्तकहरुबाट ज्ञान हासिल गर्नेछन् ।

    विभिन्न जिल्लाका दशवटा सामाजिक संस्थाहरुको समन्वय र सहयोगम सुरु गरिएको यो अभियानमा अभियान्ताहरु गौरव पौडेल, आरती अर्याल, सुनिता वेल्वासे र असिम भट्टराईले केही महिना अघि चिया गफमा यो याजना बनाएको बताएका छन् । अभियानको दोस्रो पुस्तकालय स्थापना अब अर्घाखाँची जिल्लाको कारागारमा गर्ने योजना बनेको पनि अभिन्ता दिवस पौडेलले जानकारी दिनुभएको छ ।

    आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...