• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ९. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

गुल्मीको रेसुङ्गाको शिरमा पौवा


  •   बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकहरुलाई मध्यनजर राखेर सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । देशका बिभिन्न ठाउँबाट धार्मिक एबम् पर्यटकीय क्षेत्रमा पुग्नेहरुका लागि मध्य नजर राखेर रेसुङ्गाको शिरमा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको हो ।
    यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्न अपेक्षा गरिएको छ । अब रेसुङ्गा क्षेत्रमा पुग्ने जो कोहि रेसुङ्गामै वास बस्न र यहाँको सुन्दरतासँग रमाउन पाउने भएका छन् । रेसुङ्गामा करिव १० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनको लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान गरिएको थियो । ०७६ कात्तिकबाट निर्माण सुरु गरी ०७७ असोजबाट संचालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको थियो ।  यसले रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने छ । पौवा होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौता अनुसार शुभारम्भमा अहिले करिब दुई करोड लगानी गरिएको छ ।  यसमा १० करोड भन्दा बढी लगानी गर्ने तयारी रहेको प्रालिका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने भण्डारीले विश्वास व्यक्त गरे । पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन् । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख गरिएको छ ।  रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पौवा रिसोटले महत्वपूर्ण भुमिका निभाउने जानकारी दिईएको छ।रेसुङ्गा, पाल्पा ,वुटवल,भैरहवा,गोरुसिङ्गे,भालुवाङ,लमही ,जुम्लावाट सेवा दिदै आएको पौवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवा रिसोर्ट सञ्चालक धुर्व न्यौपानेले जानकारी दिए । अयोध्याका श्रद्धालु भक्तजनलाई रेसुङगा ल्याउनुका साथै रेसुङगाको पर्यटकीय क्षेत्रलाई लक्षित गरि पौवा रिसोट रेसुङ्गामा ल्याईएको न्यौपानेले बताए । तम्घास आएका पर्यटकलाई रेसुङा पुगौ भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उनको भनाई छ ।
    निकट भविष्यमै योगा, मेडिटेशनको व्यवस्था समेत मिलाउने जानकारी दिए । साहित्य अनुरागीहरुलाई मध्यनजर गर्दै साहित्यक रचनाका लागि पौवा रिसोर्टमा आमन्त्रित गर्ने योजना बनाएका बताए ।
    रेसुङ्गावाट आफ्नो सेवा सुभाम्भ गरेको पौवा रिसोटले कात्तिक २२,२३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेको छ । रेसुङ्गा जाने आन्तरिक तथा बह्य पर्यटकको लागी सुबिधा सम्पन्न रिपोर्टको खाँचो थियो ।

    Advertisement

    बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation