• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

बर्दियाका भूमिहीनहरु आन्दोलित


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • बर्दिया । सरकारले भूमिहीन, सुकुम्बासी, मुक्तकमैयाहरुको समास्या समाधानमा बेवास्था गरेको भन्दै बर्दियाका भूमिहीन, सुकुम्बासी तथा मुक्त कमैयाहरु आन्दोलित बनेका छन । भुमिहीनहरुको समास्यालाई राजनितिक एजेण्डा बनाएर राजनिती मात्रै गरेको उनिहरुको निष्कर्ष छ।

    Advertisement

    जुन सरकार आएपनि वर्षैदेखी बस्दै आएका भुमिहीन, सुकुम्बासी नागरिकलाई अझै पनि सरकारले जग्गा दिन नसकेको बढैयाताल गाँउपालिका वडा नम्बर ९ का पल्टुराम थारुले बताए । भुमि अधिकार मञ्च बर्दियाले गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्वार्थ पुरा गर्न भुमिहीनहरुलाई भोट लिने आधार मात्रै बनाइएको भन्दै भूमिहिनहरुले अक्रोस पोखेका छन ।

    कोरोना संक्रमणको त्रास भए पनि सरकारले विभिन्न कार्यहरु सुचारु गरेको तर भुमिहीनको मुद्धामा चासो नदिएको गुलरिया नगरपालिका वडा नम्बर ९ का लक्षमण बिकले बताए । सरकाले भुमिहीनहरुको घरगोठ भत्काउने तर भुमिहीनहरुको समस्या समाधान गर्न तर्फ ध्यान नदिएको उनको गुनासो छ ।

    पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले बर्षौदेखि जोतभोग गर्दै आएको जमिनको लालपुर्जा, वा बसोबास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन । जग्गाको आश्वासन देखाएर चुनावमा भोट लिएकाहरुले पनि आफुहरुका समास्या समाधान गर्न नसकेको भन्दै अधिकार प्राप्तीका लागि गोली खान समेत तयार रहेको भन्दै बढैयाताल गाँउपालिका निवासी दुलारा लोनियाले आक्रोश पोखिन ।

    १५ पटकसम्म भूमि आयोग बने पनि समास्या ज्युँका त्युँ रहेको भूमिअधिकार मञ्च बर्दियाका अध्यक्ष केशबहादुर बिकले बताए । सरकारलाई थप जिम्मेवार बनाउन शान्तिपुर्ण रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने उनले बताए ।

    भूमि अधिकार मंचले भूमि समास्या समाधान गर्नका लागि तत्काल जिल्ला स्तरीय भूमि समास्या सम्बन्धि आयोगको समिती गठन गरियोस, सुकुम्बासी, भुमिहीनहरुले भोगचलन गर्दै आईरहेको जग्गाको पुर्जा वितरण गर्नुपर्ने लगायतका माग राखेको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने, नेकपाको जिल्लास्थित कार्यलयमा डेलिगेशन जाने, जिल्ला स्तरीय खबरदारी कार्यक्रम, नारा जुलुससहित धर्ना बस्ने समेत मञ्चले जनाएको छ ।

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation