• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लुम्बिनी प्रदेशमै सबैभन्दा बढी बालविवाह हुने जिल्ला प्युठान, दोस्रोमा दाङ


  •   शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
  • नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा बाल विवाह भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
    लुम्बिनी प्रदेश प्रहरीले बिहीबार १५ दिने बाल बिवाह बिरुद्ध प्रहरी अभियान कार्यक्रम घोषणा गर्दै तीन आर्थिक वर्षमा भएको बाल विवाहको आधारमा प्युठानमा सबैभन्दा बढी १९ वटा बालविवाह भएको तथ्याङ्क सार्वजनिक गरेको हो। प्युठानमा आर्थिक वर्ष ०७४/७५ मा १२, ०७५/७६ मा ६ र ०७६/७७ मा १ वटा बालविवाह भएको जनाएको छ । अर्घाखाँचीमा हरेक वर्ष एक एक जना गरी तीन जना र गुल्मीमा २ जनाको बाल विवाह भएको छ । त्यसपछि यो अवधिमा दाङमा बढी १३ बाल विवाह भइरहेको प्रहरी रेकर्डमा देखिन्छ । तेस्रो बढी बाल विवाह हुने जिल्लामा बाँके पर्छ । जहाँ यही अवधिमा ८ जनाको बालविवाह भएको छ । बर्दिया, रुपन्देही, कपिलवस्तु र रुकुममा एक एक वटा मात्र बाल विवाह भएको छ । यही अवधिमा नवलपरासी, पाल्पा र रोल्पामा ३ वर्षमा एउटा पनि बाल विवाह भएन । यो तथ्याङ्क प्रहरीले मुद्दा चलाएको आधारको मात्र हो । बाल विवाहका धेरै मुद्दा नै चल्दैनन् । त्यसैले समाजमा बाल विवाह कायमै रहेको छ ।
    प्रदेश प्रहरीले बाल विवाहविरुद्ध अभियानमा असोज १४ गतेदेखि २८ गतेसम्म बाल बिवाहबिरुद्ध प्रहरी अभियान कार्यक्रम घोषणा गरेको छ । बालविवाह गैह्रकानुनी कार्य हो भनी जनचेतना अभिबृद्धी गर्ने, बालविवाह गराउनेलाई कानुनी कारवाही गर्ने र बालविवाहबिरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिवृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ५/५ वटा, वडा प्रहरी कार्यालयबाट ३ र प्रहरी चौकीबाट २/२ वटा कार्यक्रम गरी प्रदेशभरी एक हजार दुई सय ३१ वटा कार्यक्रम हुनेछन् । अभियानमा स्थानीय तह, संघसंस्था, उद्योग बाणिज्य संघ, क्लब, संचार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्य हुनेछ ।
    जसअन्तर्गत प्रहरी कार्यालय अगाडि, बजार, राजमार्गमा व्यानरर प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, बढी मानिसहरू हिडडुल गर्ने स्थानहरूमा पोस्टर राख्ने, समय समयमा गाउँमा माईकिङ गरी दिने, रेडियोबाट अभियानको जानकारी गराउने, पालिका, वडा र गाउँ स्तरमा सरोकारसंग अन्तरक्रिया गर्ने र बजार एरियामा २र३ जना सानो समूहमा अभियानबारेमा जानकारी गराउने रहेको छ । प्रदेश प्रहरीले सम्पूर्ण गतिविधि गर्दा कोरोनाबारे सुरक्षित मापदण्ड प्रयोग गर्न निर्देशन दिएको छ ।

    Advertisement

    शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation