• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

दाङमा २३७ जनाले गरे आत्महत्या


  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका-६ छुट्कि महरुवा निवासी ६५ बर्षिय मँगल चौधरी गत असोज ११ आफ्नै घरमा झुण्डिएको अबस्थामा फेला परे ।
    उनले आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।  छुट्की महरुवाको आत्महत्याको घटना सेलाउन नपाउँदै लमही नगरपालिकाकै-८ नम्बर वडामा पनि त्यस्तै घटना घट्यो । उचानिम्बु निवासी ४२ बर्षिय चन्द्रा रावतले गत असोज १६ गते पासो लगाएर आत्महत्या गरिन् । बर्सेनी आत्महत्या गरेर ज्यान गुमाउनेको सँख्या तिब्र रुपमा बृद्दी भईरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । अधिकांशले आत्महत्या गर्नुको कारण भने समान छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक बर्ष २०७६/०७७ मा मात्रै २ सय ३७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै २०७५/०७६ मा २ सय १५ जनाले र आर्थिक बर्ष २०७४/०७५ मा १ सय ८४ जनाले आत्महत्या बाट ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।प्रत्यक आर्थिक बर्षमा १० देखि १५ प्रतिसतले आत्महत्या गर्नेको सँख्यामा बृद्दी भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक महेन्द्र सेनले बताए। आत्महत्या दिनप्रतिदिन बढ्दै गईरहेको छ,आत्महत्याको प्रमुख कारण गरिबी र अशिक्षा सँग जोडिएको हामीले पाएका छौँ! त्यसोत अन्य विभिन्न कारण पनि छन उनले भने ।“आत्महत्या गर्नेमा बढी विपन्न समुदायका छन्,”प्रहरी निरीक्षक सेनले भने– “गरिबी, विपन्नता,अभाव र अशिक्षाका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।”आत्मा हत्या गर्नेको संख्या बढ्नुको मुल कारण बैदेशिक रोजगारी,मानसिक तनाव,प्रेममा धोका,पारिवारीक कलह लगायतका कारण रहेका छन् । आत्मा हत्या गर्दा धेरैले बिष सेवन र पासो लगाउने गरेका छन् । तथ्यांक अनुसार जिल्लामा आत्महत्या गर्ने संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । कतिपय ब्यक्तिले ऋण तिर्न नसक्दा पनि आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । ऋण लिईसकेपछि समाजमा बेइज्जत हुने डरले आत्महत्याको बाटो रोजिएको हुनसक्ने अनुसन्धानमा खटिने प्रहरी निरीक्षक सेनले बताए। बिश्वमा प्रत्यक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य सँगठनले तयार पारेको प्रतिबेदनमा उल्लेख छ । नेपालमा आर्थिक बर्ष २०७६/०७७ मा मात्रै ६ हजार ४ सय १९ जनाले आत्महत्या गरि ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशमा मात्रै गत आर्थिक बर्षमा १ हजार २ सय २७ जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् । दाङको लमहीमा पनि बर्सेनी आत्महत्या गर्नेको सँख्यामा बृद्दी भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले बताए । चालू आर्थिक बर्षको ३ महिना पुग्नै लाग्दा लमही क्षत्रमा ६ जनाले आत्महत्या बाट ज्यान गुमाई सकेका छन् । गत आर्थिक बर्ष २०७६/०७७ मा लमहीमा मात्रै २२ जनाले आत्महत्या गरेका थिए भने २०७५/०७६ मा १७ जनाले आत्महत्या बाट ज्यान गुमाएको प्रहरी निरिक्षक पौडेलले बताए ।

    Advertisement

    आत्महत्या रोक्न लमहीमा सचेतना 

    आत्महत्या दिन प्रतिदिन बढ्दै गईरहेको भन्दै वडा प्रहरी लमहीले  नगर क्षत्रभित्र विभिन्न सचेतनाका कार्यक्रम हरु गर्दै आईरहेको छ । “तथ्याङ्क हेर्दा बढेको देखियो, रोकथामका लागि सचेतना नै आबस्यक छ प्रहरी निरिक्षक पौडेलले भने-लमही नगरक्षत्रका ग्रामिन भेगतिर सचेतना कार्यक्रम गर्दैछौँ ।” तथ्याङ्क अनुसार ग्रामिण भेगतिर बढी आत्महत्या हुने गरेको देखिएको छ ।
    पुर्ण रुपमा निर्मुल पार्न नसकेपनी सचेतना मार्फत आत्महत्याको सँख्यामा केही कम गर्न सकिने पौडेलको बिश्वास छ । आफ्नो क्षत्राधिकार भित्र पर्ने प्रत्यक वडा कार्यालय हरुसँग समन्वय गरि १५ दिने अभियान अन्तरगत सचेतना कार्यक्रम गरिरहेको उनले बताए । वडा प्रहरी लमहीले लमहीको वडा नम्बर १ अन्तरगत विभिन्न क्षत्रमा सचेतना कार्यक्रम गरिसकेको छ । त्यस्तै मङ्गलबार लमहीको बसपार्कमा गाडी चालक तथा यात्रुहरुलाई भेला गराई सचेतना कार्यक्रम गरेको छ।
    सोही अबसरमा लमही बसपार्क स्थित नागरिक सहायता कक्षको पनि स्थापना गरिएको छ । अस्थाई ट्राफिक प्रहरी लमही र वडा प्रहरी लमहीको आयोजनामा हरेक नागरिकलाई सुचना तथा सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी लमहीका प्रमुख सुदीप हमालले जानकारी दिए । सहायता कक्षमा २ जना प्रहरी जवानहरु तैनाथ हुनेछन् ।

    बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation