• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

अदालतले दियो गौहत्या दोषीलाई उन्मुक्ती, कारबाहीको माग


  •   बुधबार, साउन २८, २०७७ मा प्रकाशित
  • टेककहादुर पुन, दाङ । दाङको गढवामा गत असार २६ गते ४ जनाको समुहद्वारा गाई काटियो ।
    गढवा ६ रामपुर बस्ने ईब्राहिम गुजरको गाई चोरी गरि काट्नुको उद्देश्य मासु खानु नै थियो । काटिएको गाईको खुट्टा, पुच्छर, भुँडी लगायतका अँगहरु नजिकैको कक्रहवा खोला बगरमा पुरिएको अबस्थामा फेला पर्यो । यसले गर्दापनि गाईलाई खानकै लागि काटिएको हो भन्ने थप पुष्टि भयो ।यसरी गाई चोरी गरि काटेर खाएका भनी आरोप लाग्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर बस्ने रजा मनिहार, लालिया मनिहार, मुस्ताक मनिहार र शमसेर पठान हुन । स्थानियको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय गढवाको टोली घटना स्थल पुग्यो । टोलीले स्थलगत सर्जमिन मुचुल्का पनि तयार गर्यो । गाईलाई काटेर नै खाएको प्रहरी अनुसन्धानबाट खुलेपछी किटानी जाहेरीका अनुसार सम्बन्धित ४ जना ब्यक्तीहरुलाई प्रहरीले असार ३१ गते हिरासतमा लिई अनुसन्धान थाल्यो । करिब २० दिनको लामो अनुसन्धान पछि साउन २० गते कानुन बमोजिम कारबाहीका लागी जिल्ला अदालत दाङमा पठाएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरत सिँह राठौँरले जानकारी दिनुभयो । तर, अदालतले आरोपीत ४ जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्नुको साटो सामान्य धरौटीमा रिहा गरिदियो । बिश्वासको एकमात्र आधार न्यायालयकै मिलोमतो जस्तो देखिने गरि अदालतले उन्मुक्ती गरिदिएका कारण अहिले निष्पक्षता माथी नै प्रश्न चिन्ह खडा भएको छ । त्यसो त केहि बर्ष पहिले गढवाको कालाकाँटे र राजपुरको डगमारा नाकामा सोही प्रकृतीका घटनाहरु घटेका थिए । त्यस बखत प्रचलित कानुन बमोजिम घटनामा संलग्न दोषीलाई जिल्ला अदालत दाङले नै दुईबर्ष जेल सजाएको फैसला सुनाएको थियो ।तर अहिले सोही प्रकृतीका घटनामा संलग्न दोशीलाई २४ घण्टामै रिहा गरिदिँदा न्यायालयको निष्पक्षता माथी नै प्रश्न चिन्ह खडा भएको हो ।.देशको राष्ट्रिय जनावर काटिदा पनि न्यायालयले दोशीलाई कारबाही गर्न नसक्नुमा न्यायालयको बिश्वास खस्किदै गएको गौसाला ब्यबस्थापन समिति गढवाका अध्यक्ष हुमाकान्त सुबेदीले चिन्ता ब्यक्त गर्नुभयो । अदालतले दोशीलाई उन्मुक्ती दिएको घटनाप्रती घोर भत्सर्ना गर्दै गौसाला ब्यबस्थापन समिति गढवाले मँगलबार लमहीमा पत्रकार सम्मेलन गरेको हो ।बिश्वासको पात्र मानिने न्यायालयले समेत कारबाही गर्नुको साटो अपराधिक गतिबिधिलाई सँरक्षण गरेको र समाजलाई बिकृती बिसँगती तर्फ धकेल्न उत्प्रेरित गरेको समितिका अध्यक्ष सुवेदी द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
    दोशीलाई उन्मुक्ति दिँदा जातिय सद्भावमा खलल पुग्ने, एकले अर्कालाई चुनौती दिने खतरा बढ्ने, धर्म सँस्कृती माथी नै प्रश्न चिन्ह खडागरी द्वन्द श्रृजना गर्ने कार्य रोकियोस, बिज्ञप्तीमा भनिएको छ । सनातन हिन्दु धर्म या अन्य कुनैपनि धर्म माथी अपमान हुने, समाजमा रहेको धार्मिक र साँस्कृतिक सद्भाव बिथोल्ने कार्य रोकी दोशीलाई तत्काल कारबाही गर्न समेत समितिले सबैसँग आग्रह गरेको छ ।

    Advertisement

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation