• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

छत्रदेव गाउँपालिका अध्यक्षलाई परदेशी युवाको खुल्ला पत्र


  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
  • आदरणीय अध्यक्ष ज्यु नमस्कार
    अध्यक्ष ज्यु,हाल हाम्राे छत्रदेबबासि आमा बुवा, दाजुभाइ दिदिबहिनीको अबस्थामा कस्तो छ ?क्वारेन्टाइनमा बस्नु भएकाे सबैलाई उचित ब्याबस्थापन भएकै होला ?
    अध्यक्ष ज्यु,
    हिजाे तपाईले सामाजिक संञ्जालमा राखेकाे status हेरे एकछिन त तपाईको आफ्नै status होर जस्तो लग्यो र पुन चेक गर्दा तपाईंकै Facebook हाे अनि तपाईलेनै लेखकाे रहेछ भन्ने लाग्याे। तपाईं फेशबुकमा भन्दैहुनुहुन्छ ” मैले धेरै संग सल्लाह गरे अखिर केही भएन यस्को कारण हामी चुक्ने अबस्था आउँछ कि ” अध्यक्ष महोदय म हजुरलाई भिजन भएको एक नेता मान् र तपाईबाट हामिले धेरै अपेक्षा गर्नु नै हाम्रै कमजाेरी साबित भो तपाईले त अफ्नो जिम्मेवारीपनबाट भाग्न खोजेजस्तो लाग्यो किनभने छत्रदेववासि तपाईका जनता तपाईबाट धेरै आश गरेका थिए तर यस्ता गैरजिम्मेवारी अभिव्यक्तिले तपाईंले केही गर्नै नसक्ने भन्ने कुराकाे प्रमाणित भएकाे छ । चुनावताका तपाईले अाफै घाेषणा गरेकाे घर घरमा राेजगारी सिर्जना गर्ने, कामकाे लागि विदेशिएका हामिजस्तालाई गाउमै राेजगारी सिर्जना गर्ने तपाईका भाषण र घाेषणापत्र के ढाटका किताव मात्र हुन कि के हुन ? अहिलेकाे विषम परिस्थितिमा हजुरकाे हातमा छत्रदेबबासीको जिबनको सबाल छ तर हजुर भनुहुन्छ हामी चुक्दै छौ कसरी किन? यस सन्दभमा एउटा कुरा चाहि भन्नैपर्याे कि त तपाईमा भिजन छैन कि त तपाईले काम गर्न चाहानुभएकाे छैन तपाईको ठाउँमा म भएको भए म अहिलेकाे बिकास बजेटलाई यसपालि कटाैती गरेर स्वास्थ क्षेत्रमामा लागानी गर्ने थिए । यसो गर्दा मेरा जनता सुरक्षित हुने थिए । जब मान्छे स्वास्थ हुन्छ सबल हुन्छ तब पो त्यो बिकास काम आउने हो नत्र त्यो बिकास कसको लागि र के को लागि ? तपाईं सग भएको त्यो करोड को थुप्रो बिकास बजेट अहिले लाई बिकास थाती राख्दै यो पालि मेरा जनता को स्वस्थ्य ठुलो हो म यता लगाउछु भन्नु नै अहिले हामि सवैकाे भलाे हुन्छ ।
    अध्यक्ष ज्यु
    मलाई लाग्छ सबैभन्दा माथि भिजन, त्यसपछि क्रमश: मिसन, पाेलिसि, स्ट्राटाटेजि अनि याेजना र कार्यक्रम बन्छ। भिजन उदेश्य हाे, अरू केही हैन,तपाईंको उदेश्य हिलो छ्याप्ने हो जस्तो लाग्यो आफू पन्छिन अनेक वाहान खोज्दै हिडेको जस्तो लाग्यो किनकि गर्नेत थिए तर रामेले गर्न दिएन । अहिले यस माहामारीमा ईन्तु, किन्तु , परन्तुकाे काम छैन । के गर्न सक्नुहुन्छ तपाईकाे कति तागत छ ? कति ईच्छा शक्ति छ देखाउनुस मैका यहि हाे , यदि यस्ताे माहामारीमा केहि गर्ने सक्नुभएन भने तपाईलाई छत्रदेवबासिकाे नजरमा गिर्नुहुनेछ । तपाई जनताकाे नजरियामा अाँखाकाे नानि वन्नेकि अाँखाकाे कस्रिगर बन्ने त्याे तपाईकै हातमा छ ।
    अध्यक्ष ज्यु
    उदेश्य बद्ल्नुस अहिले बिकास बजेट कटौती गरि pcr test को लागि अगाडी बढनुहोस जनताले साथ दिनेछ्न हिसाब खोज्ने छैनन् ।

    Advertisement

    छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल ।

    केन्द्रले दिइन प्रदेशले दिइएन होइन उसले मानेन यस्ले मानेन भन्दा पनि मैले मेरो हातमा भएको चिजले के गर्न सक्छु त्यस्मा ध्यान दिनुस
    अध्यक्ष ज्यु
    बाकी कुरा समय आउदा लेख्ने छु अहिलेलाई यति भयो ।
    उहीँ आशबोकेको जनता
    ईश्वर बन्जाडे
    हाल प्रदेशबाट
    जय छत्रदेब

    सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...