• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सुनवल नगरपालिकाद्वारा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले कोरोना भाइरस कोभिड-१९ बाट संक्रमितहरुलाई उपचार गर्नका लागी वडा न १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।
    नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच सो आइसोलेसन सेन्टरको निर्माण कार्य पूरा भएको नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी गराए ।
    नगरपालिकाले उक्त आइसोलेसन सेन्टर संघिय र प्रदेश सरकारले बनाएको सबै मापदण्ड पुरा गरि निर्माण गरिएको समेत थापाले बताए । आइसोलेसन सेन्टरमा संक्रमितलाई एमबिबिएस डाक्टर सहितको अन्य स्वास्थकर्मीको निगरानीमा राखिने भएको छ । संक्रमितलाई भित्र बस्दा अप्ठेरो महसुस नहोस् भनी आइसोलेसन सेन्टर भित्र टेलिभिजन र इन्टरनेट सहितको सुबिधा समेत नगरपालिकाले प्रदान गरेको छ ।
    सुनवल नगरपालिकाले वडा नम्वर ४ स्थित महाकवि देवकोटा क्याम्पसमा बनाएको क्वारेन्टाइनमा अहिले सम्म नेपालका विभिन्न जिल्लाबाट आएका ३०, तेस्रो मुलुकबाट आएका १० जना र अन्य सबै छिमेकी मुलुक भारतबाट आएका समेत गरि २ सय २८ जना व्यक्तिहरु राखिएको र जसमध्ये क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भई ७० जना घर फर्किसकेका छन् भने बाकी १ सय ५८ जनालाई क्वारेन्टाइनमै राखिएको छ । क्वारेन्टाइनमा राखिएको मध्ये पहिलो चरणमा ३७ र १२ गरि ४९ जनाको पिसिआर टेष्ट गरिएको त्यस्तै दोस्रो चरणमा ५६ जनाको आरडिटि परिक्षण गरिएकोमस सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै नगरपालिकाले तेस्रो चरणमा ३४ जनाको स्वाव सङ्कलन गरि पिसिआर टेष्टको लागी काठमाडौं पठाइएको र तिनको रिपोर्ट आउन बाकी रहेको नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए ।
    यस्तै सुनवल नगरपालिकाले नगर भित्रका १३ वटा वडामा नै सामुदायिक क्वारेन्टाइन सञ्चालन गर्ने भएको छ । आइतबारसम्म नगरका १० वटा वडामा सामुदायिक क्वारेन्टाइन सञ्चालन भैसकेको र बाकी ३ वटा वडामा पनि छिट्टै सामुदायिक क्वारेन्टाइन सञ्चालन गर्न लागेको नगर उपप्रमुख दधिराम अर्यालले बताए ।

    Advertisement

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation