• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

टिपरमा मान्छे ओसार्दै स्थानीय तह, यातायात ब्यवसायीसंग भएन समन्वय


  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
  • प्यूठान । भारतका बिभिन्न ठाउबाट आएर सिमानाकामा फसेका प्यूठानीहरुको उद्दारका लागि जिल्लाका स्थानीय तह र यातायात ब्यबासायी बिच आवास्यक समन्वय नभएको पाईएको छ।
    सिमाक्षेत्र सम्म गाडी पठाएरै स्थानिय सरकारहरुले बिगत ६ दिन देखि आफ्ना नागरिकहरु ल्याउने काम गरेका छन। तर,जिल्लाका नौ वटा स्थानिय तहमध्ये धेरैजसोले ब्यबासायीसंग समन्वय गरेका छैन्न। जिल्लामा दुई वटा यातायात ब्यबसायी समिती भएपनी उनिहरुसंग बस ब्याबस्थापनका लागी स्थानिय सरकारको अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन ।  जिल्लाका स्थानीय तहले सिमाक्षेत्र सम्म नै फोहोर बोक्ने गाडि, ट्र्क,टिप्पर र ट्याक्टरमा मान्छेहरु खचाखच भरेर ओसार्ने काम गरिरहेका छन। लकडाउनले खाली बसेका बस,जिपहरुलाई परिचालन गर्नेतर्फ सम्वन्य गरेका छैनन् । बसहरु जान नमान्दा टिप्पर पठाएरै भएपनी नागरिकहरुको उद्धार गर्न थालिएको स्थानिय सरकारका प्रतिनिधीहरुले प्रतिक्रीया दिने गरेका छन।
    स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेर समितीलाई आधिकारिक सम्पर्क नगरेको बताए। ‘प्रजिअ र मल्लरानी गाउपालिकाले आज साँझ मात्र गाडी चाहियो भन्नुभएको छ,संख्या खुलाउनुभएको छैन।’श्रेष्ठले भन्नुभयो,’जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार छ।’‘गाडी चालकलाई पिपिई सेट सहितका सुरक्षा सामाग्री दिएर सुरक्षित महशुस गराउनसके गाडी पठाउन तयार रहेको उनले बताए।’गाडि जान मान्दैन्न भनेर लगाईएको आरोप झुठो हो।’ उनले भने,’ स्थानिय तहहरुले हामिसंग समन्वय नै गर्नुभएको छैन’नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले भारतबाट आउने प्युठानबासीलाई टिप्पर र ट्रयाक्टरमा आउने अबस्था सिर्जना हुनु दुखकाे कुरा भएको बताउदै तत्काल आबस्यक सबारी साधनकाे सूची जिल्लाका यातायात समितिलाई उपलब्ध गराउन सबै स्थानीय तहलाई अाग्रह गरे । याे रमिता हेर्ने समय नभएको भन्दै एक अापसमा अाबश्यक्ताअनुसार समन्वय गर्न तथा हातेमालो गर्न पनि कांग्रेस सचिव बर्माले अाग्रह गरेका छन्। कामना डेलिसंग टेलिफोनमा कुराकानी गर्दै उनले सिमामा आई अलपत्र परेकाहरुलाई ड्ब्लुएचओद्धारा घोषित मान्यता अनुसार सामाजिक दुरी कायम राखी सुबिधायुक्त बसहरुबाट ल्याउनुपर्ने बताए। शनिबार सम्म एक हजार बढी नागरिकलाई जिल्ला भित्राईएको छ। भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम बढ्नसक्ने स्थानीयको गुनासो छ ।

    Advertisement

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...