• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ४. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ५. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ६. अस्पताल बने, सेवा सुरु भएन

  • ७. ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”

  • ८. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ९. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • १०. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

गाउँपालिका अध्यक्षको यस्तो हर्कत, कोरोना बिरामीको उपचार गरे नराम्रो हुने धम्की


  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • दाङ । दाङको एक गाउँपालिकाले बर्दियाका कोरोना संक्रमितको उपचार आफ्नो जिल्लामा गर्न नदिने भन्दै औपचारिक विज्ञप्ति नै जारी गरेको छ ।
    बाहिरी जिल्लाका बिरामीलाई ल्याएर उपचार गर्दा दाङमा महामारी फैलने भन्दै जिल्लाको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले चेतावनीयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
    प्रदेश सरकारले दाङको बेलझुण्डीमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार गराउन आए नराम्रो हुने चेतावनी उनको छ । बर्दियाका बिरामी उपचारका लागि ल्याउनु भनेको दाङबासीका लागि अपहेलना तथा अन्याय हुने उनको जिकिर छ ।
    ‘हालसम्म संक्रमणको कुनै बिरामी नदेखिएको दाङ जिल्लामा तेश्रो जिल्लाका बिरामी ल्याई उपचार गराउँदा दाङ जिल्लासमेत प्रभावित हुने कुरा स्पष्ट देखिन्छ’, अध्यक्ष डाँगीले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ बर्दिया जिल्लाबाट कोभिड–१९ का बिरामीलाई ल्याई दाङमा उपचार गराउनु भनेको दाङ जिल्लाभित्र कोरोना भाइरस भित्र्याउने दुस्प्रयास हो ।’
    उनले कोभिड–१९ का बिरामीलाई भित्र्याउँदा उत्पन्न हुने जोखिम तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सरोकारवाला सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी विज्ञप्तिमा छ ।

    Advertisement

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ४.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ५.
      ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर

    • ६.
      अस्पताल बने, सेवा सुरु भएन

    भर्खरै

    • १.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • २.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ३.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ४.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ५.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ७.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ८.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation