• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

कोरोना कहर, वडा सदस्यको ठगिधन्दा


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • प्यूठान । कोरोना भाईरसका कारण विश्वनै चिन्तित भईरहेको बेला प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा जनप्रतिनिधिबाटै ठगिधन्दा चलेको पाईएको छ । कोरोना भाईरसका कारण स्थानिय बासिन्दा लकडाउनमा घरमै बसिरहनु पर्ने बाध्यात्मक परिस्थितिले पैसा उठाएर वडालाई चामल खरिद गरि ल्याईदिन चैत मसान्तमा अनुरोध गरेका थिए । वडा कार्यालयले वडा सदस्य इश्वर बहादुर पुनलाई प्यूठान वाग्दुला बजारमा गई चामल खरिद गरि बितरण गर्न जिम्मा दियो । तर जनता द्वारानै निर्वाचित भएका वडा सदस्यलेनै उनै जनतालाई ठग्छन् भन्ने वडाबासीलाई के थाहा ? प्यूठान नगरपालिकाको ढुवानी खर्चमा उपभोक्ताको पैसा बोकेर चामल खरिद गरि ल्याईदिने जिम्मेवारी लिएका सदस्यले आफ्नै पसलमा रहेको गुणस्तर हिन चामल बितरण गरेको उपभोक्ताले आसंका गरेकाछन् । बितरण गरिएको चामल कुहेर गन्हाउने भएको पाईएको छ । तर वडा सदस्यले प्यूठान वाग्दुला स्थित कक्षपति ट्रेडर्सबाट खरिद गरेको बताए पनि खरिद गरेको कुनैपनि प्रमाण छैन । कक्षपति ट्रेडर्सका प्रोप्राईटर एवम् प्यूठान उधोग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले पनि लक्ष्मी ब्राण्डको सर्जु चामल आफूले बिक्री नगर्ने बताए । सदस्य पुनले आफूले पसल गर्न थालेको बर्षौँ भएको र सबै सामान कक्षपती ट्रेडर्सबाटै खरिद गर्दै आएको बताउँदै चामल गुणस्तर हिन भएको खबर आफूले समयमै नपाएको बताए ।
    वडा सदस्य ईश्वर बहादुर पुनको नेतृत्वमा बितरित चामल गुणस्तर हिन भेटिएपछि उपभोक्ताहरुले छानबिनका लागि वडा कार्यालयमा सामुहिक निवेदन पेस गर्दा खरिदकर्ता, ब्यापारी र उपभोक्ता बिच छलफल गरी समस्या सुल्झाउन निर्णय गरेको छ । तर छलफलका लागि वाग्दुला स्थित कक्षपति ट्रेडर्समाजाँदा आफ्नो पसलबाट खरीद नभएको भन्ने प्रतिक्रिया पाउँदा उपभोक्ता झन दुखी भएको स्थानिय उपभोक्ता मधुसुदन पोख्रेलले बताए । थप छानबिन गरि दोषी उपर कारबाहीकोमाग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने उपभोक्ताले बताएकाछन् ।

    Advertisement

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...