काठमाडौं। आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।
मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे।