• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

‘लिपुलेक’ च्यालेन्ज तत्काल एसेप्ट गरौँ


  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
  • मनिष प्रयास ✍️
    जव गत शुक्रवार भारतिय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भुमी लिपुलेक हुँदै मानसरोवर पुग्ने राजमार्गको भिडियो कन्फेरेन्स मार्फत उद्घाटन गरेको खबर सार्वजनिक भए त्यस लगत्तै सिङ्गो नेपाल र सम्पुर्ण नेपालीहरुको गम्भीर ध्यानाकर्षण भयो ।
    लामो समय देखि एकतर्फी रुपमा नेपाली माटोमा भारतीय डोजर चलिरहदा पनि परराष्ट मन्त्रालय/रक्षा मन्त्रालय बेखबर हुनुले सम्पुर्ण नेपालीहरु आश्चर्य चकित मात्रै भएनन् अधिकांश नेपालीहरुले परराष्ट मन्त्रालयको अनविज्ञता माथी प्रश्न चिह्न खडा गरे ।

    Advertisement

    हिजो मात्रै भारतीय दादागिरी गरेको भन्दै त्यस्को बिरुद्धमा परराष्ट मन्त्रालयले बिज्ञप्ती निकाल्दै नेपाल भारत बिचको सम्पुर्ण विवादित सिमानाहरु दुई देशको बार्ता मार्फत सुल्झाउनुपर्ने र हाल लिपुलेकमा भैरहेको एकतर्फी काम रोक्न आग्रह गरेको थियो । नेपालद्धारा जारी बिज्ञप्तीको जवाफ दिदै भारतले हाल निमार्ण गरिरहेको राजमार्ग भारतीय भुमी भएको दाबी समेत गरेको छ ।

    लकडाउनको सुरुवाती दिनहरुमा अधिकांशले अरुका पुराना फोटाहरु कोट्याएर समय ब्यतित गर्यौ ।challenge accepted भन्नेहरुको फोटोमा चौबिस घन्टा नबित्दै मात्रै केही युबाहरुले पचास हजार कमेन्ट पुर्याएर च्यालेन्ज जित्यौँ र उस्को च्यालेन्जको शेखी समेत झार्यौं । येतिबेला भारतले नेपाल सरकार र सम्पुर्ण नेपालीहरुका लागि लिपुलेक च्यालेन्ज दिएको छ । भारतिय बिस्तारबाद, दादागिरी र हेपाहा प्रवृत्ति सहितको यो च्यालेन्ज तत्काल एसेप्ट गर्दै भारतिय दादागिरीको शेखी झार्ने सुनौलो अवसर पनि हो । लिपुलेक चुनौती एउटा महत्त्वपूर्ण अवसर पनि हो किनकि कालापानी/लिपुलेक समस्याको वार्ता गर्दा नेपालले भारत संगको अन्य सिमानाहरु(सुस्ता)को बिबादलाई पनि सुल्झाउने मौका पाउनेछ ।

    सरकारले सम्पुर्ण राजनितिक दलहरुसंग राष्ट्रिय सहमति निर्माण गर्दै ऎतिहासिक दस्तावेज/कागजातहरु जम्मा गरेर दृढताका साथ भारतिय पक्षसंग बार्ता गर्नुपर्दछ । हामी नेपाली जनताले गर्न सक्ने भनेको भारतीय दादागिरी प्रती खबरदारी गर्दै भारतिय रक्षामन्त्री राजनाथ सिह द्वारा सार्वजनिक उक्त फेसबुक पोस्टमा कम्तिमा #backoffindia भनेर २/४ लाख कमेन्ट गर्न सकियो भने बिस्तारबादीहरुले नेपाली जनताको आक्रोश केहिहद सम्म बुझ्ने थिए कि ?

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation