• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भारतमा अलपत्रको पीडा : खाने,बस्ने ठेगान छैन, दूतावासको फोन उठ्दैन


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। कोरोना भाईरस (कोभिड—१९) फैलन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, चेन्नेई,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् । राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झन्डै ८० जना २५ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए । “एउटा सानो कोठामा १२÷१५ जना खादिएर बसेका छौँ ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे । राजस्थानमै रहेका दुर्गे गिरीले पनि लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु बिखर्ची भएको सुनाए । ‘ न खाने कुरा छ, न पैसा , उपाय पनि छैन’ उनले भने,‘संगै काम गर्न आएका सबैको उहि हालत छ ।’
    “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौँ ।” उनले दुखेसो पोख्दै भने, “ जत्ती पटक गरे पनि दूतावासको ल्यान्डलाइन उठ्दै–उठ्दैन ।” त्यसैगरी भारतको महाराष्ट्र तालुकामा अलपत्र परेका ऐरावती ५ का आयुस रन्जनले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए। ‘कमाई गरेको पैसा सकियो’ उनले भने,’ अब के खाने, के गर्ने समस्या भयो।’ अब पैदलै हिँड्ने त होला ।’“हुलिएर बसेका छौँ । बाहिर कोरोनाको डर धेरै छ ।” उनले भने, उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।“यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।” महाराष्ट्रको तालुकामा सराङ्कोट गाउका चालिस बढी फसिरहेको उनले सुनाए। रन्जनका अनुसार अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।
    त्यसैगरी नयाँ दिल्लीमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । प्युठानको सरुमारानी २ का यामु रानाले दिल्ली आसपासको बुद्धनगर नोयडामा ३ सय बढी प्युठानी समस्यामा परेको जानकारी दिए । उनले भने,’अरु जिल्लाको त धेरै छन। “यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढि भयो।’ उनले भने,’लकडाउनले काम चलेको छैन, यसरी कति दिन चल्छ हाम्रो जीवन?’हामीलाई पनि हाम्रो सरकारले बस पठाएर उद्धार गरिदिनुपर्‍यो,” उनले भने,’ हामी आफ्नै देशमा गएर क्वारेन्टाईनमा बस्न तयार छौँ।’ खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन् ।
    लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बसने नेपालीहरु समस्यामा परेको उनीहरुले बताएका छन् । उनीहरुले लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन् ।

    Advertisement

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...