• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

मजदुरको भोक मेटाउन लागेकी सोनालीको कथा


  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर, पछिल्लो समय सामाजिक सेवामा समर्पित नाम हो । उनी दैनिक अति बिपन्न तथा मजदुरहरुकै बारेमा सोच्छिन् । मजदुरको पिडालाई सम्झिन्छिन् । खाना पाए कि भोकै प्यासै छन भनेर चिन्तित बनिरहन्छिन। मजदुरको तथ्याङ्क बुझ्न वडा कार्यालय धाउँछिन् । तथ्याङ्क अनुसार उनको तयारी हुन्छ । अनि उनी राहात लिएर पुग्छिन् ।

    Advertisement

    सम्बन्धित वडाध्यक्षको समन्वयमा उनले ती मजदुर तथा बिपन्नको परिवारलाई नमस्कार गर्दै अाफ्नै हातले राहात बितरण गर्छिन् । उमेरले भर्खर २०/२२ कि छिन् । उनको उमेर एक चञ्चले युवा अबस्था को हो । पढ्दै गरेकि सोनालीलाई यस्तो गर उस्तो गर भनेर कसैले सुझाब दिएन । उनी अाफै राहात बितरण अभियानमा लागेकी छिन् । पारिवारिक अबस्था हेर्दा उनी कुनै धनाध्य पनि होईनन् । तर, उनिमा एक दृढ क्षमता र फराकिलो मन छ ।

    पहिलो चरणको राहात बितरण गर्दा उनले अाफ्नै ब्यक्तीगत लगानीमा पनि राहात बितरण गरेकि थिईन । दोस्रो चरणमा भने उनले बिदेशियका अाफ्ना साथीभाईलाई हार गुहार गरि सँकलित राहातबाट खाद्यान्न बितरण गर्दैछिन् । उनले लमही नगर अन्तर्गतका सम्पुर्ण वडा हरुमा राहात उपलब्ध गराउने जनाएकी छिन् ।
    सोनालीले अति बिपन्न तथा मजदुरहरुको भोको पेट भर्नकै लागी अभियानमा जुटेकि हुन् । उनी भन्छिन् साँझ बिहान काम गरेर छाक टार्ने बिपन्न मजदुरहरुले पनि खान पाउनुपर्छ । तर, देशमा लकडाउन भएसँगै काम गर्न नपाएर भोकभोकै बस्नुपर्ने बाध्यता  हुन थालेपछी सोनालीले यो कामको सुरुवात गरेकी हुन् ।उनले अहिले सम्म लमही नगरपालिका अन्तरगतका ३ वडाका अति बिपन्न तथा मजदुरहरुको परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरिसकेकि छिन् । वडा नम्बर ३ मा ५०, वडा नम्बर ४ मा ४० र वडा नम्बर ५ मा ५० अति बिपन्न तथा मजदुरहरुको परिवारलाई उनले खाद्यान्न बितरण गरिसकेकि छिन् । सोनालीले सोमबार वडा नम्बर ५ का ५० घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल र १ लिटर तेलका दरले ७५ हजार रुपैया बराबरको खाद्यान्न बितरण गरेकि हुन् । वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि अति बिपन्न तथा मजदुरको परिवारलाई खाद्यान्न बितरण गरिएको जानकारी दिए ।

    सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...