• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

जाम जाम भन्दा जौ पाको सातु खाएर जाम्ला लाहुर


  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
  • – बिजय बिक । पहिलापहिला मैले बुझेको लाहुर भन्या भारतको दिल्ली, बम्बै( मुम्बई ), पन्जाव, लखनाउ हुन । पछि पढदै जादा थाहा भो लाहुर रहेनछ लाहोर रहेछ । लाहोर पाकिस्तानको एक शहर । विभिन्न कारण र कामले लाहोर गएर फर्कनेलाइ लाहुरे भनिएको होला । भारतका विभिन्न शहरमा आफ्नो र जहान लालाबालाका हात मुखको समस्या समाधान चौकिदारी, होटेलका भाडा माझ्न, घरेलुु कामदार लगायतका काम गर्न जानुलाइ पनि लाहुर जाने भनियो । लाहुर जानेहरुमा सिमितले बाहेक अरुले सम्मानजनक काम पाउदैनन । उता दुख गरेर दुइचार पैसो जोगाड गरेर जन्मगाउ फर्किनेलाइ लाहुरे आयो भनिन्थ्यो र भन्ने गरिन्छ । दशै मनाउन केही दिनको छुट्टीमा आएको लाहुरे रमझम मै भुल्छ । तिहार मनाउछ । तिहार मनाएपछी खेतीपातीमा ब्यस्त हुन्छ । गहु, जौ, मसुरो तोरि छर्न ब्यस्त हुन्छ । प्रायः मंसिरमा हुने कुलपुजा दाजुभाइको जमघट कुर्छ । त्यो काम पनि सक्छ । लाहुर फर्किन परिस्थिति अलि जुर्दैन । कामब्यबहारमै ब्यस्त हुन्छ । जहान लालाबालाले त घरमुली कहिले प्रदेश नगए हुदो हो भनी सोच्दा हुन तर साहुको ऋणपनि हुन्छ । साहु आएर ए लाहुरे कहिले जान्छस त कमाउन लाहुर भनी सोध्दा पुर्ब र भावी लाहुरेले जाम जाम भन्दा जौ पाक्यो सातु खा’र जाम्ला लाहुर भन्थ्यो रे । २०५४ मा सर्लक्कै स्थानीय तह खाएका तत्कालीन गृहमन्त्री बामदेब बाको प्रधानमन्त्री हुने सपना पनि लाहुरेकै पारा भाछ । प्रधानमन्त्री हुन्छु भनेर कल्पिदा कल्पिदै २०५६, २०६४, २०७४ को चुनाब हारे । उपप्रधानमन्त्री धेरै भए त्यो भन्दा माथी सधै छेको लागेको छ । २०७४ को चुनाव हारेपछी कहिले डोल्पा, कहिले काठमाडौ , कहिले कास्की बाट जित्ने आशा राख्छन तर अनुकुल हुन्न । राष्ट्रिय सभामा जाने निर्णय पनि कार्यान्वयन हुन्न । सम्सद हुने प्रधानमन्त्री हुने पहल गर्दागर्दै २०८० नै भेटला जस्तो छ ।

    Advertisement

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation