म्याग्दी । मालिका गाउँपालिकाले लकडाउनबाट प्रभावित सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली अभियान शुरु गरेको छ ।
Advertisement
लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध अभियान शुरु गरेको हो ।
पछिल्लो समय ४ सय सुत्केरी महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।
90
Shares