• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

ब्याक्तीको जग्गामा क्रसरको रजाईं, लकडाउनमा अबैध उत्खन्न


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । देउखुरीको एक क्रसर उद्योगले निजि अावादी जग्गाबाट नदिजन्य पदार्थ अबैध उत्खनन् गरेको खुलासा भएको छ ।

    Advertisement

    लमही नगरपालिका वडा नम्बर ७ फचकपुर स्थित बगारबाबा बालुवा प्रशोधन उद्योगले सम्बन्धित जग्गा धनिलाई जानकारी नै नदिई निजि जग्गाबाट नदिजन्य पदार्थ उत्खनन् गरिएको रहस्य फेला परेको हो । उत्खनित नदिजन्य पदार्थ सम्बन्धित क्रसर उद्योगमा नै डम्पिङ्ग गरिएको छ । उद्योगले उक्त जग्गा नदिजन्य पदार्थ डम्पिङ्ग गर्ने भनी ठेक्का लिएको थियो । तर, डम्पिङ्ग गर्ने भनी ठेक्कामा लिईएको जग्गा नै उत्खनन् गरिदिएपछि सम्बन्धित जग्गा धनिहरुले उद्योग सञ्चालक लाई क्षतिपुर्ती सहित कारबाहीको माग गरेका छन् ।

    लक-डाउनको समयमा उत्खनन् गर्नु अबैध त छँदैछ, अर्काको निजि जग्गामा उत्खनन् पनि अर्को अबैध भयो, प्रदेश सरकारको नदिजन्य पदार्थ सम्बन्धी कार्यबिधि लाई मिचेर उत्खनन् गरिएको समेत पाईएको छ । डिल्लि बहादुर केसी, गोपाल केसी र तिलकराम केसीको १८ कठ्ठा ९ धुर क्षत्रफल रहेको निजि जग्गामा ठुलो खाडल बनाईएको छ, झट्ट हेर्दा स्विमिङ्ग पुल जस्तो । बढीमा ६० देखी ८० सेन्टिमिटर गहिराई सम्म नदिजन्य पदार्थ उत्खनन् गर्नुपर्ने कार्यबिधिमा स्पष्ट छ । तर, यहाँ ३.४ मिटर गहिराई सम्म उत्खनन् गरिएको छ ।लमही नगरपालिका स्तरिय नदिजन्य पदार्थ उत्खनन् तथा बिक्रि बितरण अनुगमन समितिका सदस्य किशोर कुमार घर्ती मगरको नेतृत्वमा स्थानिय सहितको टोलीले अाईतबार उत्खनन् क्षत्रको नापजोग समेत गरेको छ । घर्तिले उत्खनन् क्षत्रको परिमाण निकाली जरिवाना सहित राजस्व तिर्नुपर्ने बताए । चोरी निकासी गर्न कसैलाई अधिकार नरहेको भन्दै उनले दोषीलाई कारबाही हुने जानकारी दिए । लम्बाई १ सय ३२ फुट, चौडाई ७७ फुट रहेको छ भने ११ फुट अर्थात ३.४ मिटर गहिराई सम्म उत्खनन् गरिएको टोलिले निस्कर्ष निकालेको छ । क्रसर उद्योगका सञ्चालक खिम बहादुर बुढाथोकिले माछा पालनको लागि उत्खनन् गरिएको बताएपनि उक्त जग्गाबाट गिट्टि बालुवा निकालिएको छ । निजि जग्गा उत्खनन्का लागीपनि प्रदेश सरकारको छुट्टै मापदण्ड छ । जसका लागि स्थानिय सरकारको सिफारिस सहित प्राबिधिक टोलीले अाईईई गरि राजस्व तिर्नुपर्ने हुन्छ ।

    निजि अावादी जग्गा उत्खनन्का लागि कागजी प्रक्रिया कुनै तवरबाट पूरा गरेको पाँईदैन । निजि जग्गा उत्खनन्का लागि सौदियार (छिमेकी जग्गा धनी) सँगपनि सहमति लिनुपर्ने हुन्छ । उत्खनन् गरिएको जग्गाले छिमेकि जग्गाहरुमा असर पर्ने देखिएपछि सौदियार हरुले पनि चर्को अालोचना गरेका छन् । उनिहरुले उद्योग मालिकलाई तुरुन्त कारबाहीको माग समेत गरेका छन् । उत्खनन् गरिएको जग्गाको अासपासमा लिखराम चौधरीको १३ कठ्ठा, दल बहादुरको २ कठ्ठा, सम्झना सुनाको ४ कठ्ठा, टँक बहादुर सुवेदी, महाबिर चौधरी र कुलदिप केसीको जग्गा रहेका छन् । त्यहाँ अासपासमा रहेका सबै जमिन निजि अावादी हुन् ।लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, साँसद दामा शर्मा, जिल्ला समन्वय समितिका पदाधिकारी र अन्यको टोली उत्खनित क्षत्रको अनुगमन समेत गरेको छ । नगरप्रमुख केसीले उत्खनन् अबैधानिक रहेको र कारबाहीको लागि तत्काल कदम् चालिने बताए । गत बर्षको राजस्व समेत बाँकी रहेको बताउँदै प्रमुख केसीले उद्योग बन्द गरिने चेतावनी दिए । यता लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिले वडा कार्यालयले उत्खनन्का लागी कुनै किसिमको सिफारिस नगरेको स्पष्ट पारे ।

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...