• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कबिता: कोलाहल( भिडियो सहित )


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • कोलाहल

    Advertisement

    ए रोक न रोक!
    ए रोक न रोक!!
    मेरा यी कुरा त सुन
    कति आतुर हो तिमी
    यी कुरा पूरा त सुन!
    छन जरुरी यिनी
    अलिकति भएपनि
    कुरा यी अधुरा त सुन।

    सोध्छु म आज केही….
    हे युवा तिमिले कष्ट गर्नुको के अर्थ छ र?
    जवानी यो तिम्रो नष्ट गर्नुको के अर्थ छ र?
    लुटेका छन्, कुटेका छन् र छुटेका छन् यी दलालहरु कति
    सबुत यी छरपष्ट गर्नुको के अर्थ छ र?
    मेरो प्रश्न आज यो तिमिलाई
    देश त यो स्वर्गजस्तो छ
    यसलाई भ्रष्ट गर्नुको के अर्थ छ र?
    यसलाई भ्रष्ट गर्नुको के अर्थ छ र?

    म मान्छु आज तिम्रा सिद्धान्त गलत साबित भए
    कुर्सी त त्यहीँ छ, परिवर्तन गर्नेहरु पलायन भए
    ए नेपाल आमा, भन किन अलमलमा तिमी
    हेर चिन्ता तिमी नलिनु कुकर्मित २-४ जना गए
    यी युवा सपूत तिम्रा अझै यहीँ छन् हेर
    म वादा गर्छु बिकास यो हुनेछ जरुर
    के भयो त भ्रष्टाचारी दुई -चार जना नरहे
    के भयो त भ्रष्टाचारी दुई -चार जना नरहे

    अतीत त्यो पू्र्खाको नाउँमा ,
    भविष्य यो तिम्रो नाउँमा
    कहाँ छौ तिमी, हे मेरो वीर सपूत !
    जरुरत छ यो देशलाई तिम्रो ,
    तिमी छिट्टै आउ न
    कोलहाल यो मेरो सुनी ……….

    सोध्छु म आज केही……….
    विवादका ती प्रश्नचिन्हमा अल्झिएका छौ किन?
    एकापसमा लड्छौ तिमी र चोट मलाई किन ?
    हे वीर-पुत्र मेरा, कति क्रुर तिमी
    मेरो अस्मिताको हत्या गरी असन्तुष्ट अझै किन?
    मेरो प्रश्न आज यो तिमिलाई
    देश त यो प्रतिष्ठित छ
    आफ्नालाई धोका गरी, बेइमानीको नुनमा गुजारा किन?
    भन आफ्नालाई धोका गरी, आफैँमा खोक्रो रहन्छौ किन?

    आदर्शको काँचुलीमा बेरिएका सपूत तिम्रा कपुत रहेछ्न्
    राष्ट्रवादको खोक्रो बोकी राष्ट्रघातको नाइके रहेछन्
    हेर कल्पनमा त बेग्लै छ मेरो देश नेपाल
    तर वास्तवमा आफ्नै आमाको इज्जत लुटीरहेछन्
    कानुन र विधान तिनकै हातमा
    कुकर्मित सबै तिनकै साथमा
    देश अझै चल्दैछ यहाँ
    अझै कति चल्ने हौ हामी छिमेकीको राहतमा।
    अझै कति चल्ने हौ हामी कुटनीति र भिक्षामा।

    अतीत त्यो पू्र्खाको नाउँमा ,
    भविष्य यो तिम्रो नाउँमा
    कहाँ छौ तिमी, हे मेरो वीर सपूत !
    जरुरत छ यो देशलाई तिम्रो ,
    तिमी छिट्टै आऊ न
    कोलहाल यो मेरो सुनी ……….

    सोध्छु म आज केही …..
    समृद्धिको बाटोमा उन्मुख यो देश हुन्छ कसरी ?
    सोच्दा पनि डर लाग्ने त्यो शिखर छुन्छ कसरी ?
    भन कहाँ छ मेरो त्यो वीर सपूत
    भीडमा उसले मेरो कोलाहल यो सुन्छ कसरी ?
    मेरो प्रश्न यो आज तिमीलाई
    देश त यो स्वाभिमान थियो
    स्वाभिमान नेपालको जालो यो फेरि बुन्छ कसरी ?
    स्वाभिमान नेपालको जालो यो फेरि बुन्छ कसरी ?

    म सुन्दैछु, सहयात्री आफ्ना यहाँ चुन्दैछु
    योजना यो मेरो, दोषीको दोष यहाँ गुन्दैछु
    तातो रातो रगतको कसम छ मलाई
    भविष्यका पानामा, स्वाभिमानको छन्द यहाँ बुन्दैछु
    अब नरुनु मेरी आमा तिमी
    परिवर्तन यो हुनेछ जरुर
    लासमा सजिएका दरबार ती भ्रष्टाचारका फोर्नेछु म
    कल्पनामा सजित नेपाललाई यथार्थमा कोर्नेछु म
    कल्पनामा सजित नेपाललाई यथार्थमा कोर्ने छु म

    अतीत त्यो पू्र्खाको नाउँमा ,
    भविष्य यो तिम्रो नाउँमा
    कहाँ छौ तिमी, हे मेरो वीर सपूत !
    जरुरत छ यो देशलाई तिम्रो ,
    तिमी छिट्टै आऊ न
    कोलहाल यो मेरो सुनी ……….।

    अग्रज रहोस् नेपाल, अग्रसर रहुन नेपाली

    -सागर चापागाईं

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation