• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

वडा अध्यक्षले एकलौटी गरेको भन्दै सदस्यले दिए राजिनामा


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • झईन्द्र भण्डारी,प्युठान। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजिनामा दिएका छन । गत स्थानीय तहको चुनावमा उनि राष्ट्रिय जनमोर्चाबाट सदस्यमा निर्वाचित भएका थिए। वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने, पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व र भुमिका नरहेकाले आफुले राजिनामा दिएको घर्तीले बताएका हुन । बिकासे काममा पनि वडाअध्यक्षले पार्टिगत दृष्टिकोण राख्ने र आफ्नै हानीमुहाली गरेको आरोप सदस्य घर्तीको छ । यद्धपी,आफ्ना मागहरू पूरा भए आफूले राजिनामा फिर्ता ल्याउन सक्ने सदस्य घर्तीको भनाई छ।उता स्थानीय चुनावमा तात्कालिन नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष टेक बहादुर भट्टराई(पदम)ले वडा सदस्य घर्तीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन । ‘पदको दुरुपयोग कहाँ भयो ? भन्दै वडाअध्यक्ष भट्टराईले प्रश्न समेत तेर्साएका छन। जनताले प्रत्येक्ष आफ्नो र वडा कमिटीको काम देखेको बताउदै उनले भने ,” खासमा सदस्यहरू चारैजना उहाँकै पाटी(राजमो) का छन, बहुमत उहाहरूकै छ ।’उनले भने,’ मैले कहाँ पदको दम्भ देखाएर हानीमुहाली गरे ?’ यो त वडाबासीहरूले देखेकै छन । ” उनले थपे। चित्त नबुझे सरसल्लाह गर्ने र सम्बन्धित निकायमा कुरो राख्नुको सट्टा यसरी यो संकटको अवस्थामा एकाएक राजिनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु उचित होला ? ” वडा अध्यक्ष थप प्रश्न गर्छन।गत वैशाख ५ गते घर्तीले दिएको राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म पनि उहा सम्पर्कमा नआएकाले वडाबाट राजिनामा स्वीकृत गरि नगरपालिकामा पठाउनुको विकल्प नरहेको वडा अध्यक्ष भट्टराई बताउछन् ।वडास्तरका कुनैपनि काममा वडा सदस्य घर्तीले पहिलेदेखि नै आफुलाई असहयोग गर्दै आएको वडाअद्यक्षको जिकिर छ। ‘उहाले कहिलै सहयोग गर्नुभएन’ काम गर्न निकै कठिन भयो’ उनले भने ,” अन्य सदस्यले चित्त नबुझेको कुरा यहि राख्नु हुन्छ बरू यहि भित्र कराउनु हुन्छ तर उहा पहिलै देखी बिरोधमा मात्र उत्रीरहनुभयो । “

    Advertisement

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...