• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

बेरोजगारले टाढा बनाएको सम्बन्ध


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • मणि भुसाल, बुटवल।बेरोजगारले टाढा बनाएको सम्बन्ध
    सम्बन्ध चाहे जस्तोसुकै किन नहोस जीवन जिउने शिलशिलामा हजारौं उतारचढाव हर अाईनै रहन्छन त्यिनै उतारचढाव का बाबजुत कसैले हरेक प्रहरहरुलाई सामना गर्दै अाफ्नो लागि अडिलो खम्बा बनेर उभिन्छ, त्यसैलाई नै दिइएको हो सम्बन्ध को उपमा। कसैसंग सम्बन्ध जोडिन धेरै समय लाग्छ,अाफ्ना हजारौं बाधाहरुलाई अाशा को धारमा राखेर उस्का कठिनाइ हरु सहजै झेल्नुपर्ने हुन्छ, कत्तिपनि उस्लाइ अांच नहोस , ता कि उस्ले सम्बन्ध तोड्न बाहाना नबनाअोस।अांफुलाइ हेर्नुभन्दा पहिल्य उस्को मुहारमा खुःसि ल्याउन सकियोस अनि उस्को मुहार को खु:सि हेरेर मुस्कुराउन अाफ्ना दन्ते लहरहरु यसरि जोगाइन्छ हरेक सम्बन्धहरु। अनि एकाएक पछ्याउंछन कठिनाइ र बाधाका चुनौतिहरुले र तगारो बनिदिन्छन सम्बन्ध मा ।रुख को टुप्पो मा चढायर फेद ढाल्नेहरुको जमात नै भैदिन्छ कसैको सम्बन्धमा ।त्यिनै चुनौतिहरु संगै बडारिंदै मुटु फुटाल्ने रफ्तार मा अायर सम्बन्धको अगाडि टक्क अडिन्छ बेरोजगार ।अनि एकाएक थिचोमिचो बनाइदिन्छ सम्बन्ध,कयौं बर्षको सम्बन्ध छिनमै अपरिचित बनिदिन्छ ।धन भन्दा बिधा ठूलो भनेर नपढेको पनि कहाँ होर, तर जति घोकेपनि अबुझ बनिदिन्छ त्यो बिधा। एउटा सुत्केरि अामाले अाफ्नो पहिलो सन्तान लाई पहिलो पटक स्तनपान गराउंदा जति खुःसि हुन्छिन त्यति नै खुःसि बनेको सम्बन्ध स्तनपान गरिरहेको अबोध बच्चाले अकाल मै ज्यान गुमाय जसरि अांशु मा परिणत भइदिन्छ।अनि मुख्य कारण बन्छ बेरोजगार।कयौं गुणा ठूलो सम्बन्ध पनि नाथे बेरोजगारको अगाडि झुक्न बाध्य भइदिन्छ। सम्बन्ध तोड्न मै पि.एच.डि गरेकि तिमी सांचो मायां मा कसरी डुबुल्कि मार्न सक्थ्यौ र, तिम्रो अोंठमा काड्न लागेको माहुरि को घार देखेर मेरो अोंठ बाट मह बग्न शुरु नहुंदै माहुरि को घार नै फुटाइदियको छ बेरोजगार ले। अाफ्नै काख मा रमाइरहने सिउंदो अर्कैको खु:सि बनेको छ अाज । अचेल सुन्छु कसैको रोजगार ले उस्का खु:सि का पैताला हरुलाई नबिजाउने जुत्ता किनिदियको छ रे,कसैको रोजगार ले मेरा खु:सि ले टेक्ने हांगाहरु भांचेर फोहोर मा मिल्काइदिएको छ रे अचेल।त्यसैले त अथाह प्रेम गरेको सम्बन्ध नाथे बेरोजगार को अगाडि कदर हुनै सकेन।इज्जतलाइ धरौटि राखेर जोगाएको सम्बन्ध बेरोजगार ले थेग्नै सकेन।उता उ अाफ्ना खु:सिहरु बांड्न मै ब्यस्त छे अनि म यता बेरोजगारि लाई पछारेर रोजगार लाइ चुनौति दिन मै ब्यस्त छु।उस्को बियोग र बेरोजगारि ले सफलता सोखबाट होईन ईछ्या र अाकाङक्षा को भोकबाट प्राप्त हुन्छ भनेर सिकाएको छ मलाई।उ उता अाफ्ना खुःसिलाई बिहानि को मिर्मिरे संगै अंगालो हाल्न मै ब्यस्त छे अनि म पश्चिम दिशामा अस्ताउंदै गरेको सुर्यलाई अाज त अलिक बिस्तारै अस्ताउनु भनेर फकाउन मै ब्यस्त छु,ता कि मेरो रोजगारका चुनौतिहरुले समय छोंटो भो भनेर म संग गुनासो नगरुन।सोख त बहुमुल्य चिज कै राख्थें तर थाहा थियन तिमी यति बहुमुल्य पर्ने छ्यौ भनेर।जबजब बेरोजगारि लाई लत्त्याएर हरेक चुनौतिहरु लाई सामना गर्दै अगाडि बढ्न खोज्छु तब छ्यास्स तिम्रा यादहरु अाइदिन्छन अनि भांडिन्छ मन।तिमी संग को सम्बन्ध कसैले कस्तो थियो भनेर सोध्यो भने उ संग को सम्बन्ध बेरोजगारि ले सस्तो बनाइदियो भन्न मन लाग्छ अचेल ।प्रेम को मात बिथोलिदिएको छ बेरोजगारि ले अनि छल्किएर पोखिएका छन सबै मायां का छालहरु।त्यसैले त पैसा बिनाको प्रेम भ्रम जस्तो लाग्छ अचेल। अनि घरिघरि भन्न मन लाग्छ “कि त पहिल्य कै जस्तो दिन भैदिय हुन्थ्यो, कि त उस्का यादहरु बिलिन भैदिय हुन्थ्यो”।संधै म इमानदार बनिरहें र त बेरोजगार ले सरप्राइज दियो अाज।इमानदारि ले मात्रै जीवन नचल्ने रहेछ,मायां बिनाको इमानदारी को के अर्थ ?म लाचार थियं उस्को प्रेम मा अनि उ निरीह थिई अरु कसैको प्रेम मा तर बेरोजगार को अतीत बाट कोहि बदलिन्छ भने उस्को भर पर्नु बेर्थ रहेछ जिबन मा।जति बाहिर सुन्दर थियौ त्यति नै भित्र धमिलो रहेछ मन । त्यहि सुन्दरता को लोभले रित्तिसकेका छन मेरा मिठा शब्दहरु,र त हरकोहि लाई मेरा शब्दहरु तिता लाग्ने गर्छ अचेल।अाफ्नो मन अाफ्नै बहस मा हुदैन कहिलेकांहि, तिमी परिबर्तन हुनु सामान्य हो प्रिय।अचेल तिमिसंग का अतितहरु सबै जलाइदिएको छु मैले,अब एक चिज जलाउन बांकि छ त्यो म अांफै हुं,के अब अांफैलाइ जलाइदिउ? यस्को जवाफ दिन सक्छ्यौ तिमी ?
    कास!
    नसम्झुं भन्छु सम्झेकै हुन्छु सम्झना बांकि छ!
    छन त अरु म संग के छ यहि याद बांकि छ !!

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation