• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

पैदल यात्रीलाई गन्तब्यमा पुर्याइयो, मरेर लानु के छर ? अध्यक्ष श्रेष्ठ ।


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । कैलाली निवासी सिला चौधरी चितवनमा मज्दुरी गर्छिन् । उनको काखमा सानो बच्चापनि छ । देशमा लकडाउन भएपछी उनी सँगै अन्य १५ जना समस्यामा परे । लकडाउन खुल्ने अाशमा केही दिन उनिहरु उतै बसे ।तर, लकडाउन खुल्नुको साटो झन एक हप्ता थपियो । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन खुल्ने अाश पनि मय्रो । कैलाली सम्म पुग्नलाई उनिहरुले अाफ्नो ठेकेदारलाई अनुरोध गरे । सहयोग गर्नुको साटो ठेकेदार झन काम गरेको पैशा नै भुक्तानी नगरी फरार भए । कैलाली सम्म पुग्नलाई न उनिहरु सँग पैशा छ न गाडीको ब्यबस्था नै! अन्त्यमा उनिहरु जसरी भएपनि घर पुग्ने अठोट सहित पैदल यात्रा सुरु गरे । भोकै प्यासै यो चर्को धुपमा काखमा बच्चा बोकी पैदल यात्रा गर्दै अाईतबार लमही अाए पुगेका उनिहरुलाई गन्तब्यमा पुय्राईएको छ ।देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले अाफ्नै खर्चमा गाडीको ब्यबस्था गरि अाफ्नो क्षत्राधिकारको सिमाना सम्म पठाएका हुन् ।उनिहरु संगै सोही गाडीमा सल्यानबाट बर्दिया जाने अन्य ५ जना सहित २० जनालाई पठाईएको हो । उनिहरुको मर्मलाई अात्मसाथ गर्दै अध्यक्ष श्रेष्ठलेलमहीमा नास्ता पानी खुवाएर मास्क बितरण गर्दै गन्तव्य मा पुय्राएका हुन् ।त्यसो त अध्यक्ष श्रेष्ठले दैनिक जसो पैदल यात्रीलाई नास्ता पानी खुवाउँदै टाढा सम्म जाने यात्रुको लागि गाडीको ब्यबस्था गरि गन्तब्य सम्म पुय्राउदै अाएका छन् । अापतकालिन अबस्थामा मानबिय सेवानै धर्म हो भन्दै उनी चोकमा बसेर सबै पैदल यात्रुहरु संग दुख सुख साट्ने गर्छन् । उनी भन्छन् मरेर लानु केही छैन, यो अापतकालिन अबस्थामा सबैले सक्दो सहयोग गरौँ । यतिमात्र होईन लमही नगरपालिका अन्तर्गतका अति बिपन्न तथा दैनिक मजदुरी गरि साँझ बिहान छाक टार्ने परिवारको पहिचान गर्दै उनले खाद्यान्न समेत बितरण गर्दै अाईरहेका छन् ।

    Advertisement

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...