• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ४. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ५. अस्पताल बने, सेवा सुरु भएन

  • ६. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ७. ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”

  • ८. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ९. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • १०. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

‘आफ्नाहरुकै आँखाको कसिङ्गर बन्न पुगें’


  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
  • मणि भुसाल , बुटवल। जीवन अनि तितो यथार्थ ! हो, अाज त्यहि यथार्थले नै कयौं अालोचनाहरु खेपिरहेको छ। लामो जीवन अनि दुःख र कस्टमा अल्मलिरहेको एक अँजुली खुःसि पनि यहि जीवनको अर्को पाटो रहेछ,बैशाख को तातो धुपमा पातहरु झरेर जसरि रित्तो रुख अाफ्नो नाङ्गो शरीर लियर ऊभिईरहेको हुन्छ त्यसरि नै जीवन का भोगाई अनि पिडादाई यथार्थहरु मेरो अगाडि तगारो बनेर उभिईरहेका छन ।यति लामो जीवन मा लामै संघर्षहरु गर्नुपर्छ है भनेर सिकाऊने यो समाजले अाफ्नोलागि भन्दा आफ्नाहरुको लागि संघर्ष गर्दा ऊनिहरुबाट नै कयौं अालोचना झेल्नुपर्छ है भनेर कहिल्यै सिकायन।समय र भाग्यले झुक्याईरह्यो न त निराशा कहिल्यै बनायो न त अाशा र सपनाहरु कहिल्यै पूरा हुन दियो,त्यसैको मिंयो बनेर खुट्टा तानिरहे अाफ्नाहरुले।अनि भाग्य अन्जान बन्यो र प्रश्नहरु तेर्स्याऊन थाल्यो।तिमिलाई काऊकुति लगायर अांफु हांस्ने तिम्रा अाफन्तहरु कहाँ बिलिन भए अचेल ?अांफै अन्जान भयर प्रश्न सोधिरहेको अाफ्नै भाग्यलाई ऊत्तर दिन नसक्दा, जसरि दक्षप्रजापति ले माहादेबको हातमा निम्तो स्वरुप फुलको थुंगा नराखिदिंदा सति जिऊंदै जलिन,त्यसरि नै जलेर खरानी भएका हुन मेरा अाफ्नाहरु प्रतिको अाशाबादि सपनाहरु।संधै अाफ्नै खुट्टामा मेरो लम्पसार वाद खोजिरहने मेरा आफन्तहरु केही समय पनि खालि बस्नै सकेनन,फुर्सद निकाले रै भएपनि मेरा खुट्टाहरु तान्न मै तल्लिन भैरहे।अाफ्नाहरुकै अाशामा थोरै बिश्वास अनि धेरै सतर्क रहनु भनेर सिकायो जिन्दगिले।अाफ्नो लक्षमा हिंडेकि चरिको बेलुन ऊस्का अाफन्तहरुको कांडामा ठोकिएर फुट्न नपरोस , अाफ्नो लक्षको रफतारसंग निदाऊंदा अाफन्तहरुको धड्कन सुन्न नपरोस अनि अाफ्नै भाग्य को अनुहार लाई काखमा च्यांपेर कयौं रात निदाऊंदा अाफन्तहरुको अनुहार देख्नै नपरोस,दुःख-सुःखमा अाफन्तहरुको साथ चाहिन्छ भनेर सिकाउने जिन्दगिको लामो कथाले दुःखमा तिनै अाफन्तहरुले तालि बजाऊंछन भनेर कहिल्यै सिकायन।फुल फुलेर कोपिला लाग्दै गर्दा तिनै कोपिलाका कलिला मुनाहरु जसरि चुंडिन्छन त्यसरि नै अाफ्नाहरु प्रतिको बिश्वास चुंडिएको छ अचेल ।अाफन्तहरु बत्तिस गुंणले युक्त थिए, अनि म एकतिस गुंणले युक्त । किनिकि  मेरा अाशा र सपनाहरु भित्र भित्रै टुक्रिएका थिए। तिनै टुक्रिएका सपना हरुलाई जोड्न नपाऊंदै अाफन्तहरुले मलाई अलग्याई दिय ।हो,म अलग्गिएको छु अाफन्तहरुबाट। अाफन्तहरु प्रतिको लम्पसारवादको सिमा पार भएपछि नै टुक्रियका हुन मेरा सहन सक्ने सिमाका कंणहरु,अाज तिनै कंणहरुलाई अांखि बनायर अाफ्नो मनको डेराबाट निकालि दियका छन मेरा खुःसिहरु । त्यसैले अाफ्नो प्राणलाई सांचि राखेर घरि घरि सोध्न मन लाग्छ ती अाफ्नाहरुलाई, के मलाई काऊकुति लगायर अांफु हांस्ने तिम्रा ती दन्ते लहरहरुले मेरो गुनगान गांऊदैनन अचेल ? बाँसका भाटा जस्ता तिम्रा सांघुरा मनका भावनाहरुले मेरा फराकिला मन का सुप्लाहरु ऊक्काऊन खोज्दैनन अचेल ? पेट दुःखिरहेको बिरामिको लागि तातो पानीले भरिएको हट ब्याग जस्तो छस भनेर संधै मलाई फुर्क्याईरहनेहरुले अाज पेट दुख्दा पनि त्यहि तातो पानीले भरिएको हट ब्याग बिना नै सन्चो हुने त्यति कठोरता कसरी आयो तिमिमा ?के यस्को जवाफ दिन सक्छौ तिमी ?अाफ्ना हजारौं समस्यालाई समाधानबाट टाढा राख्दा पनि अाफन्तहरुको लम्पसारवादले संधै रुवायो मलाई पहिल्य ऊनिहरुको खुःसिको लागि रुन्थें र अाज ऊनिहरुबाटै खेपिरहेका अालोचनाहरुका दुई सम्वाद लेखिरहंदा रुन्छु।मेरा अाफन्तहरु जस्का लागि मैले भोगेका कथाहरु र ऊनिहरुबाट नै टुक्र्याएर अलग्गयायैका तिता यथार्थहरु एक जुनि लेखिरंहदा पनि सिध्दिदैंनन ।हिजो प्रत्यक क्षणमा मेरो अभाबको महसुस गर्नेहरुले अाज मलाई घमण्डिको उपमा दियका छन। तं को होस ? के अौकात छ तेरो ? अांफुले अांफुलाई के सोंचेको छस ? यस्तै प्रश्नहरुको अालोचित बनेको छु म मेरा अाफ्नाहरुको नजरमा अचेल, पृथ्बि गोलो छ,समयले कोल्टे फेर्छ भनेर कानेखुसि गर्नेहरुले एकपटक मेरा अाफन्तहरुलाई  कुनैदिन तिम्रो भाग्य पश्चिम दिशामा गयर बस्यो भने पश्चिममा त घाम पनि अस्ताऊन मात्रै अांऊछ भनेर सुनाईदिनु ताकि भाग्य संधै मेरै पाखो मा लुकामारि खेल्छ भन्ने भ्रम नहोस, बडादंशैमा सेतै फुलेकि नब्बे बर्ष कि बुढि अामाले सेता अक्षता सेतै दहिमा रातो अबिरले रङ्ग्यायर थरथरि कांपेका हातले टीका लगाईदिंदै ईश्वर संधै तिम्रा दाईना हुन भनेर दियको अाशिर्बाद पनि ईश्वरले नसुन्न सक्छन भनेर सुनाईदिनु मेरा अाफन्तहरुलाई ।

    Advertisement

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ४.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ५.
      अस्पताल बने, सेवा सुरु भएन

    • ६.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    भर्खरै

    • १.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • २.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ३.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ४.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ५.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ७.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ८.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation