• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

प्रतिनिधि सभा सदस्य चाैधरीद्वारा राहत कोष स्थापना


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ। कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनकाे कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले राहत कोष स्थापना गरेका छन् । उनले अाफ्नो फेसबुक स्टाटस मार्फत उक्त कोष निर्माण गरेको जानकारी गराएका छन् । अहिले धेरै नागरिकका घरमा खानाकाे अभाव हुन थालिसकेकाे र नाका क्षेत्रमा पनि भारतबाट रासन ल्याउन नसकेकाे कारण त्यहाँ पनि अप्ठ्यारो अवस्था अाउन थालेकाे जानकारी अाइसकेपछि उक्त समस्यालाई मध्यनजर गर्दै प्रतिनिधि सभा सदस्य चाैधरीकै संयाेजकत्वमा काेभिड काेराेना भाइरस २०२० राहत काेष निर्माण गरिएको छ । कोषका सदस्यहरूमा सचिवालय सदस्यहरू सुरामणि बेलबासे, मिना गुरूङ र रतनकुमार केसी रहेका छन् । भने सम्पर्क ब्यक्तिहरूमा दाङ निर्वाचन क्षेत्र १ भित्रका नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का स्थानीय पालिकाका संयाेजक र सचिवहरू रहेका छन् र अन्य महत्त्वपूर्ण ब्यक्तिहरू रहेका छन् । यसै बिच उनले राहत काेषमा राहत जम्मा गर्नका लागि सबै महानुभावहरूमा अाफनाे इच्छा र चाहना अनुसार राहत जम्मा गर्नकाे लागि अनुराेध पनि गरेका छन् । राहत रकम बैँक मार्फत वा प्रतिनिधि सभा सदस्यको फेसबुक स्टाटसकाे कमेन्ट बक्समा अाफनाे नाम ठेगाना, राहत राशी वा सामग्री र अाफनाे माेबाइल नम्बर समेत राखी सहयाेग गर्न अनुरोध गरेका छन् ।
    राहत प्राप्त गर्न स्थानिय पार्टी कमिटिहरू, स्थानिय जनप्रतिनीधिहरू र समाजिक संघ संस्थाहरूको सिफारिसमा सचिवालयले निर्णय गरेपछि मात्र पाउन सकिने बताइएको छ । सो राहत निर्वाचन क्षेत्र भित्रका प्रभावित जनसमुदायहरू, सरकारी अस्पतालका कर्मचारीहरू र सुरक्षा निकायले पाउने छन् । राहत सामग्रीमा चामल, दाल, खाने तेल, अाँटा, चिनी चियापत्ति र अालु रहने बताइएको छ । प्रत्येक सात दिनमा सचिवालयले काेभिड काेराेना भाइरस-१९ मा रहेकाे राहत काेषकाे बारेमा सार्वजनिक गर्नेछ । सो रकम अन्य कुनै पनि काममा प्रयाेग नगरिने पनि बताइएको छ। भने काेराेना भाइरस -१९ सकिएकाे एक हप्तामा सम्पूर्ण राहत रकमकाे बिबरण सार्वजनिक गरिने चाैधरीले बताएका छन् ।
    काेभिड काेराेना भाइरसले विश्व त्रासकाे अवस्थामा छ । अाज सम्म ३० हजार ९ सय ८२ जना भन्दा बढीले ज्यान गुमाईसकेका छन् । भने तिब्र गतिले संक्रमित हुँदै छ र याे संख्या पनि ६ लाख ६९ हजार ३ सय १२ जना पुगि सकेको छ र नेपालमा पनि दिनहु संक्रमितकाे संख्याम वृद्धि भइरहेकाे छ । यसैलाई मध्यनजर गरेर नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्मको लागि लकडाउनकाे समेत घाेषण गरेकाे छ र आइतबार देखि थप ७ दिन थपेर लकडाउनकाे अवधि २५ गते सम्म पुर्‍याएको छ ।

    Advertisement

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation