• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

प्युठानमा माटाेकाे टीका लगाएपछि काेराेना नलाग्ने भ्रम फैलदैं


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान। बिश्वभर काेराना भाईरसको महामारी छ। कोरोनाले हजाराैको ज्यान लिईसकेकाे भने लाखाै जनता संक्रमित छन। तर,स्वास्थ्य बिज्ञानले समेत अझै सम्म पुर्ण रुपमा निको हुने औषधी पत्ता लगाउन सकेको छैन ।
    कोरोनाको सन्त्रासका बिच प्युठानका गाउँहरुमा भने अहिले दैलाे खनेर माटाेकाे टीका लगाएपछि काेराेना नलाग्ने भ्रम फैलन थालेको छ। प्युठानकाे झिमरुक गाउपालिका ५ अाेखरकाेटका बस्तिहरुमा घरकाे मुल ढाेका अगाडि बलेनी खस्ने ठाउमा ठुला ठुला प्वाल पार्द‌ै माटाे निकालेर स्थानियले निधारमा घस्न थालेका हुन।महामारिकाे याे घडिमा सुरक्षित रहनुकाे साटाे स्थानियहरु हल्ला फिजाउदै घर खनेर माटाे निधारमा घस्न थालेको स्थानिय युवा दलबहादुर जि सिले बताउनुभयो । उहाका अनुसार झिमरुक गाउपालिका भित्रका धेरै जसो गाउँहरुमा यस्तो नचाहिदो भ्रम फिजिएपछी भारत र तेस्रो मुलुकबाट घर फर्किएकाहरु पनि क्वारेन्टाइनमा नबसेर लखर लखर गाउमा हिडिरहेका छन। गाउपालिका अध्यक्ष तिलक बहादुर जि सिले उनिहरुलाई क्वारेन्टाईनमा बसाल्ने प्रयास गरिए पनि नसकिएको बताउनुभयो। ‘क्वारेन्टाइनमा बस्न भन्यौं,’ उहाले भन्नुभयो,’ जति भने पनि सुन्दैन्न न प्रशासनलाई टेर्छन नत जनप्रतिनिधिलाई ।झिमरुकमा भारतबाट अाएका स्थानियहरु खुलेयाम हिडिरहेकाहरुलाई छिट्टै क्वारेन्टाईनमा राख्न सकिएन भने ठुलाे बिकराल स्थिती अाउन सक्ने तर्फ सचेत हुनुपर्ने झिमरुक १ का वडा अध्यक्ष धुर्बराज खनालले सुनाउनुभयो ।

    Advertisement

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • २.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ३.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ५.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ७.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ८.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation