• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

भारतबाट सिधै गाउँतिर, क्वारेन्टाईनमा किन बस्दैन्न ?


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण फैलिएपछि चैतको पहिलो सातादेखि भारतमा काम गर्ने नेपाली घर फर्कन शुरु गरे। सरकारले पुरै भारत लकडाउन गर्यो।त्यहाका सबै उद्योग,कलकारखाना,होटल लगायत बन्द भए।त्यसपछि कोरोनाको त्रासले नेपाल फर्कनेको संख्या ह्वात्तै बढ्यो । घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत नबसेर गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् ।उनीहरुको गतिविधिले गाउँघर पूरै त्रासमा छ । स्थानियले जथाभावी नघुम्नु भनेर आग्रह गर्दा पनि उनिहरु मान्दैन्न।यस्ले गाउंघरमा जोखिम झन बढाएको देखिन्छ।’कोरोनाको सम्भावित खतरालाई रोक्न प्युठानका विभिन्न स्थानीय तहमा १६ वटा क्वारेन्टाईन छ्न।ती मध्ये १४ वटा क्‍वारेन्टाइन भने अहिले रित्तै छन। नेपाली काङ्ग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले “संक्रमित संगै भारत सहित अन्य मुलुकबाट अाएकाहरुलाई ससम्मान क्वारेन्टाइनमा राख्न आवाश्यक रहेको बताए। ‘के क्वारेन्टाइन निर्माण गरेकाे समचार र सामाजिक संजालमा राख्न मात्र हाे ?’ उनले प्रश्न गरेका छन। उनले स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउपालिकाले गरेकाे क्वारेन्टाइन निर्माण पछिकाे प्रयाेग,प्रयास सबैका लागि सिक्न याेग्य बताए । -“प्युठानमा चालिएका सुरक्षाका कदम न्यूनतम पनि अपर्याप्त छन् ।पोख्रेल भन्छन्। यद्धपी जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा सुचना अधिकारी पोसण ढकालले ऐरावती गाउँपालिका–३ को मोति मावि बरौलामा १५ र स्वर्गद्वारी नगरपालिका–६ स्थित झुपाकोट प्रावि थापाखर्कमा रहेको क्वारेन्टाइनमा ११ जना गरि २६ जनालाई मात्र क्वारेन्टाईनमा राखिएको बताए। उनका अनुसार जिल्लामा जम्मा १६ वटा क्वारेन्टाइन कक्ष तयार छन। तिनमा १ सय ७१ शैया छन। हेल्थडेस्क ५ वटा छ्न। प्रहरीको तथ्याकंले २ हजार २ सय ७९ जना नागरिकहरु भारतबाट प्युठान भित्रीएको देखाउछ । अझै आउने क्रम रोकिएको पनि छैन। उनिहरु क्‍वारेन्टाइन् होईन सिधै गाउँ पसेका छन। नेपाली काङ्ग्रेसका जिल्ला सचिब देबेन्द्र बर्माले स्थानीय सरकारले भारत तथा अन्य देशबाट आएका नागरिकलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्न गरेको निर्णय उपयुक्त रहेको बताए ।
    ‘भारतबाट आएका सबै नागरिक रातदिन गरेर भएपनि घर पुगिसकेका छन्,’ उनले भने ‘उनीहरूलाई क्‍वारेन्टाइनमा बस्नुपर्ने कुरा थाहा छैन र उनीहरूलाई क्‍वारेन्टाइनमा बसाउन त्यो खालको व्यवस्थापन पनि छैन।’भारतबाट आएकाहरुलाई ग्रामीण क्षेत्रमै पुगेर उनिहरुलाई सम्झाई बुझाई गरेर क्वारेन्टाइन सम्म ल्याउने बाताबरण सृजना हुनुपर्ने बर्माले औंल्याए। उनका अनुसार सीमा नाका र अन्य ठाउँमा कडाइ नहुँदा भारतबाट आएकाहरू क्‍वारेन्टाइनमा नबसेर सिधै घर पुगेका हुन्।
    स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदि भने दैनिक रूपमा आएका नागरिकलाई ज्वरो नापेर आवश्यक सरसल्लाह दिईएर पठाउने गरेको बताउछन। उनले ज्वरो आएका मानिसको चेकजाँच गरी अस्पताल जान सुझाव दिने गरेको र पछि के भयो भनेर फोनमा समेत बुझ्ने गरिएको जनाए।,स्वास्थ्य कर्मचारी , स्वास्थ्य स्वयंसेवक स्थानीय जनप्रतिनिधि ग्रामीण क्षेत्रमा पुगेर हरेक नागरिकलाई सेल्फ क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको उनको भनाई छ।हेल्थ डेक्समा ज्वरो नाप्ने र पछि पनि उनीहरूलाई निगरानी गरी त्यस्तो केहि भए तुरुन्त प्रदेश अस्पतालमा पठाउने तयारी गरिएको बताए। केही हुँदैन भन्ने मानवीय स्वभाबले गर्दा सीमा नाकाबाट आएका व्यक्तिहरू सिधै घर गएको हुनसक्ने उल्लेख गरे ।अहिले सम्म नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भइसकेको छ।

    Advertisement

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation