• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

विदेशबाट फर्केकाहरु निर्बाध हिंडदुल गर्न थालेपछि स्थानीय आतंकित


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरु अहिले गलकोट नगरपालिका भित्रका विभिन्न गाउँमा फर्किएपछि गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन् । जापान, युरोप, कतार, मलेसिया, दुबई, साउदी अरेबिया लगायत छिमेकी देश भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु गाउँमा फर्किएपछि हिजोआज गाउँ घरका मानिसहरु आतंकित भएका हुन् ।
    फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ-क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन ।फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ । विदेशबाट फर्केका र नेपालका विभिन्न सहरहरू बाट गलकोट आएका नागरिकहरुलाई गलकोट नगरपालिकाको कार्यालयले १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ । यदि त्यसो नगरिएमा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । अहिले गलकोट नगरपालिका, स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाको पहलमा गल्कोटमा क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख गैरेले बताउनु भयो ।
    विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण लाई रोक्न नेपाल सरकारले हिजो देखी नेपाललाई लक डाउन गरेको छ । यो अवस्थामा घर बाहिर ननिस्कने, भिडभाड नगर्न, सवारी साधन नचलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले आम नागरिकहरुलाई अनुरोध समेत गरेका छन । गलकोट नगरपालिकाको मुख्य बजार हटिया, हरिचौर लगायतका बजार क्षेत्र अहिले सुनसान देखिए पनि गाउँ घर तिर भने यसको प्रभाव अलि कम देखिएको छ । मानिसहरू निर्बाध रूपमा घर बाहिर हिड्ने, सवारी साधन चलाउने गरेको भन्दै केही स्थानीयहरू आतंकित समेत बनेको बताएका छन् । जनप्रतिनधि, सरोकारवाला निकायको यस प्रति बेलैमा ध्यान नजाने हो भने कोरोनाको प्रभाव पर्न सक्ने र माहामारी थप फैलिने
    भन्दै सोझा साझा जनताहरू चिन्तित बनेका छन् । अहिले लक डाउन लाई प्रभाबकारी रूपमा कार्यान्वय गर्न ईलाका प्रहरी कार्यालय हरिचौर, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाटीले गलकोट नगरपालिका भित्र गस्ती समेत सुरु गरेको छ । यो अभियान लाई पूर्ण रूपमा पालना गरी कोरोना भाइरस विरुद्धको लडाइँमा एकजुट भएर लड्न गलकोट नगरपालिकाले आम नगर बासीमा अपील समेत गरेको छ ।

    Advertisement

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation