• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

रेसुङ्गा नगरपालिकामै पहिलो महिला प्रधानाध्यापक भुसाल


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् ।जिल्ला सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी छन् । तम्घास स्थित उपल्लो तम्घास माध्यमिक बिद्यालयमा महिला प्रधानाध्यापक पिङ्की भुसाल महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी हुन् । उनि रेसुङ्गा नगरपालिका भित्र रहेका माध्यमिक बिद्यामलयहरुमा पहिलो र एक मात्र महिला प्रधानाध्यापक हुन् । नगरपालिका भित्र रहेका ४४ वटा आधारभूत र माध्यमिक बिद्यालयमध्ये माध्यमिक तहको पहिलो महिला प्रधानाध्यापक भुसाल बनेकी हुन् । तत्कालिन प्रधानाध्यापक राममणी पन्थी लेखाजोखा समितिमा गएपछि गत पुस २० गते देखि भुसाल प्रधानाध्यापक बनेकी हुन् । झण्डै ६ वर्षे शिक्षण पेसा अनुभव समाल्हेकी भुसाल जिल्ला सदरमुकाम तम्घास निवासी हुन् ।
    उनि यस अधि तम्घासकै प्रतिष्ठित बोडिङ्ग स्कुलमा अध्यापन गराउदै आएकी थिइन् । ०७२ सालमा सरकारी तर्फ नाम निकाल्न सफल भएपछि उनि हाल यस बिद्यालयमा अध्यापन गराउदै आएकी छन् । आफ्नो यस कार्यकालमा शिक्षा क्षेत्रमा परिर्वतन ल्याउन भरपुर लागि पर्ने बताइन । समाज परिर्वतनको अगं शिक्षा रहेकाले शिक्षाको ज्योतिलाई फैलान यस बिद्यालयमा धेरै सुधारका योजनाहरु बनाएर लागि परेको प्रधानाध्यापक भुसालले बताइन ।
    जिल्ला सदरमुकाम तम्घासमा रहेका बिद्यालय भएपनि प्रयाप्त श्रोत साधानको आभाव रहेको प्रधानाध्यापक भुसालको भनाई छ । स्थानीय स्तरबाट महायज्ञको आयोजना गरेर कृषि तर्फ प्राबिधिक तहको पनि पढाई अध्यापन गराउदै आएको बिद्यालयमा धेरै श्रोत साधानको कमी रहेको प्रधानाध्यापक भुसालले बताइन् ।उक्त बिद्यालय फरक क्षमता भएका बिद्यार्थीहरुले पढ्ने गुल्मी जिल्लामै पहिलो र एकमात्र बिद्यालय हो।जुन बिद्यालयमा फरक क्षमता भएका बिद्यार्थीहरु बिद्यालयमै बसेर पढ्दै आएका छन् । तर ति बिद्यार्थीहरुलाई अति आबश्यक पर्ने श्रोत साधानहरु कमी रहेका उनको भनाई छ । नगरपालिका भित्र हाल माध्यमिकतह १२ वटा, आधारभूत तर्फ २२ वटा बिद्यालय रहेका छन् । त्यस्तै संस्थागत तर्फ माध्यमिक तह ७ आधारभूत तह ३ रहेको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव रामप्रसाद पाण्डेले बताए ।नगरपालिका भित्र हाल ४६ वटा बाल बिकास कक्षाहरु रहेका छन् । नगरपालिकामा हाल आधारभूत तहमा ८ जना महिला प्रधानाध्यापक रहेका छन् । माध्यमिक तहमा प्रधानाध्यापक बाहेक १ जना मात्रै शिक्षिका रहेका छन् ।नगरपालिकामा कुल शिक्षक मध्ये ४२ जना महिला शिक्षिकाहरु रहेका रेसुङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । कुल शिक्षकमध्ये झण्डै आदाको हाराहारीमा महिला शिक्षिकाहरुको संख्या रहेका छ ।पछिल्लो समय यता महिला शिक्षिकाहरु बढ्दो क्रममा र जिम्मेवार पदमा रहेर कार्य गर्दै आएको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव पाण्डेको भनाई छ ।

    Advertisement

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...