• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

राजपुरमा सडक चौडा बिवाद चर्कियो, सर्बे अनुसार काम हुन्छ:अध्यक्ष केसी ।


  •   शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। दाङ्गको राजपुर गाउँपालिका अन्तर्गत पर्ने हुलाकी सडकलाई फराकिलो बनाउने कार्य तिब्र गतिमा छ । नेपाल सरकार सडक डिभिजनको ३ अर्ब रुपैयाँको लागतमा सडकलाई ४ मिटर चौडा गर्ने काम शुरु भएको हो ।दाङ्गको गढवा गाउँपालिका अन्तर्गको काँलाकाँटे देखि पश्चिम राजपुर गाउँपालिकाको सिक्टा सम्म करिब ४० किलोमिटर बाटो चौडा गर्न लागिएको हो । चलन चल्तीको १२ मिटर सडकलाई ४ मिटर बढाएर १६ मिटर चौडा गर्ने भएपछी राजपुर २ मटेरियामा बिवाद शुरु भएको छ ।करिब १५ सय मिटर लामो बाटो चौडा गर्ने क्रममा वारि र पारीका स्थानिय बिच बिवाद चर्किएपछी उक्त क्षत्रमा अहिले काम नै रोकिएको छ । २०२७ सालमा हुलाकी सडकको नक्साङ्कन गरिएको थियो । नक्सामा ३८ मिटर चौडा भएको बाटो देखिन्छ । तर अहिले १६ मिटर बाटो चौडा गर्ने क्रममा बिवाद श्रृजना भएको छ । नक्सामा देखिएको ३८ मिटर बाटोमा ठुला ठुला घर ठडिएपछी बिवाद सुरु भएको हो । बाटोमा अहिले ५ वटा घर ठडिएका छन् । सडकका लागि कस्को जमिन काट्ने भन्ने बिषयमै अन्यौलता छाएको छ । चल्ती सडकको उत्तर साईडमा निजि अाबादी जमीन हरु छन् भने दक्षिण साईडमा ऐलानी तर घर ठडिएका छन् । नक्सा अनुसार घर बनेको जमिन सडकमै पर्छ । सडकको जमिन नै अतिक्रमणमा परेपछी सडकका लागि जमिन दिने पक्षमा स्थानिय छैनन् । तर बाटो चौडा गर्ने बिषयमा चल्ती बाटोको केन्द्रबिन्दु लाई अाधार मानेर दुबै साईडमा बराबर जमिन काट्ने भनी सर्बे गरिएको छ ।स्थानिय गोपाल वलीका अनुसार जता घर छैन उतै जमिन काट्ने काम हुँदैछ । निजि जमिन भनिएको उत्तर साईडमा सडक नजिक घर छैनन् ।”सडकको ३८ मिटर चौडा जमिन हुँदाहुँदै अाफ्नो निजि जमिन दिन नसक्ने उत्तर साईडका स्थानियको भनाई छ । “यदी सडकको जमिन नभएको भए ब्यबहारिक हिसाबले बिकाशको नाममा बिनास स्वभाबिक हो स्थानियले भने-सडककै अाफ्नै जमिन छ त्यसैलाई काटेर सडक चौडा गरौँ ।” तर, बाटोमा घर भनिएका हरुले अाफ्नो अनेत्र घरवास नभएको र अाफु उक्त क्षत्र छोड्न नसक्ने धारणा राख्छन् । “हामीलाई हटाउने नै भए सरकारले अावासको ब्यबस्था गरिदियोस दक्षिणका स्थानिय भिम बहादुर बिसीले भने- हामी भर्खर यो क्षत्र छोडेर जान्छौ ।” तत्काल परिवार र बालबच्चा लगेर जाने निश्चित गन्तब्य नभएको गुणासो पोख्दै बिसीले भने बाटोको नाममा हाम्रो घर गृहस्थी नबिगारी दिनुस् ।राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दुबै साईडका स्थानियको सहमती अनुसार काम गराउने बताए । “गाउँको बिकाशलाई स्थानियले बुझ्न सक्नु भएको छैन, सबैलाई एकैठाउँ गराएर सहमतीको बाटो खोज्छौ अध्यक्ष केसीले भने-सहमती नभएको खण्डमा सर्बे, स्टिमेट अनुसार नै काम हुन्छ ।” यस बिषयमा स्थानियले पहिले बोल्ने कुरा हो, त्यो समयमा सबै चुप लाग्नुभयो अब बोलीले अर्थ राख्दैन, स्टिमेट अनुसार काम हुन्छ अध्यक्ष केसीले भने ।उता गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादबले भने नक्सा अनुसार काम हुनुपर्ने धारणा राख्छिन् । “नक्सामा देखिएको बाटोको जमिन तर्फनै सडक चौडा गर्नुपर्ने हो उपाध्यक्ष यादबले भनिन्-यसो गर्दा सडकपनि सिधा बन्छ र दुर्घटना पनि कम हुन्छ ।”स्थानिय बिवादका कारण क्रमबद्द काम गर्ने वातावरण नभएपछी कम्पनीले अन्यत्र बाट काम शुर गरेको छ ।

    Advertisement

    शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation