• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ८. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

कार्यकारी लखेट्न नगरपालिकामा जनप्रतिनिधीको ताला 


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । लमहीका जनप्रतिनिधिहरुले लमही नगरपालिकाको मुलगेटमा ताला लगाएका छन् । लमही नगरपालिकाका प्रमुख कार्यकारीको सरुवाको माग गर्दै जनप्रतिनिधिहरुले १ घण्टाका लागी सांकेतिक तालाबन्दी गरेका हुन् । समय सकिएर अाएको टेण्डर फर्मलाई दर्ता नगरेको झोंकमा कार्यकारीले १ जना कर्मचारीको जागिर बरखास्त सहित २ जनालाई जवरजस्ती सरुवा सहमती लिन बाध्य बनाएका थिए । बारम्बार कार्यकारीको त्रुटि भेटिएको र उनको ब्यबहार, कार्यशैली प्रति जनगुणासो अाईरहेकोले समृद्द नगर निर्माणका लागी भएपनि उनको सरुवा गर्नैपर्ने वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताए । “कर्मचारी राख्दा कार्यपालिकाले पास गर्नुपर्ने हुन्छ तर हटाउँदा कार्यकारीको मनोमानी भयो वडाध्यक्ष गिरीले भने यो कुरा हामीलाई मान्य छैन ।”कार्यकारी गेहेन्द्र बहादुर डाँगी २४ घण्टाभित्र नगरपालिका छोडेर नगए अझ सशक्त अान्दोलन चर्काईने अर्का वडाध्यक्ष बाबुराम चौधरीले चेतावनी दिए । “नगरपालिका छोड्नको लागि हामीले २४ घण्टा समय दिएका छौँ, फेरीपनि मेयरसापले कार्यकारीलाई काखी च्यापेर राखे अान्दोलन चर्किन्छ वडाध्यक्ष चौधरीले भने-गाउँगाउँ बाट गाडीका गाडी मान्छे अोराल्छौँ ।” जनप्रतिनिधिको ताला लगाउने कार्यक्रमलाई साथ दिन कार्यालयमा कार्यरत सबै कर्मचारी पेन डाउन गरेर मुल गेटमा अाएका थिए । कर्मचारी हरुपनि जनप्रतिनिधि सँगै कार्यालय छोडी मुल गेटमा देखिन्थे । कार्यकारीको सामन्ती र हैकमबाद कार्यशैली बाट वाक्क दिक्क भएका कर्मचारी हरुले उनको सरुवाको माग सँगै ३ जना कर्मचारी कारबाहीको निर्णय फिर्ता गर्न माग गरिरहेका छन् । “अाज ३ जना कर्मचारी पिडित भए भोलि हामलाई पनि पर्न सक्छ एक करारका कर्मचारीले भने-मेरो जागीर खुस्किन के बेर!”कार्यकारी गेहेन्द्र बहादुर डाँगी लमही नगरपालिकामा अाईसकेपछी अहिले सम्म १९ जना कर्मचारीको जागिर खुस्किएको छ ।त्यसैको बिरोध तथा कार्यकारीको सरुवाको माग गर्दै नगर अन्तरगतका कर्मचारी र जनप्रतिनिधि हरुले अान्दोलन गरिरहेका छन् । कर्मचारी र जनप्रतिनिधि हरुको माग जायज रहेको भन्दै दाङ्गका क्रियासिल संघ सँस्थाहरुले पुर्ण साथ समर्थन सहितका अाधा दर्जन बढी बिज्ञप्ती निस्किएका छन् । निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति घोराही दाङ्ग, नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (NELTA) दाङ्ग, साविक स्थानिय निकाय अस्थाई/करार तथा ज्यालादारी कर्मचारी हक,हित प्रबर्धन समिति दाङ्ग, नेपाली काँग्रेस लमही नगर कमिटि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षत्रिय समन्वय कमिटि क्षत्र नम्बर १ लगायतले कर्मचारी र जनप्रतिनिधि हरुको माग जायज रहेको भन्दै बिज्ञप्ती मार्फत पुर्ण साथ समर्थन जनाएका छन् ।यता लमही नगरपालिकाको कर्मचारी बिवादको छानबिनका लागी संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको टोली शुक्रबार लमही अाउने भएको छ । मन्त्रालयका उपसचिव भोजराज घिमिरे सहित ३ जनाको छानबिन समितिको टोलि शुक्रबार लमही अाईपुग्ने लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । छानबिन टोली अाउँछ, छानबिन गर्छ, निष्कर्षमा गल्ती भेटिए जो कर्मचारी पनि सजायको भागिदार बन्छ मेयर केसीले भने ।

    Advertisement

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...