• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

कपिलवस्तुमा करोडौंको काँचो इँटा नोक्सान


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस पटक–पटक आएको बर्षाले कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको इटा व्यवसायीले बताएका छन ।
    वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा इंटा नोक्सानी हुँदा २० करोड बरावरको नोक्सानी भएको कपिलवस्तुका इटा व्यवसायी प्रमोद चौधरीले बताउनु भयो । बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौं मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ । उपभोक्ता मूल्यमा २ रुपैया मूल्यबृद्धि हुने इटा व्यावसायीले बताएका छन । भटामा पकाउन तयारी अवस्थामा राखिएको कांचो इंटा पटक पटकको वर्षाले नोक्सानी भएको चौधरीले बताउनु भयो ।
    लाखौ रुपैयाँ राजश्व तिर्दा समेत वर्षाले गर्दा आपना इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै सहयोग नभएको व्यवसायी बताउँछन् । वर्षाले गर्दा देशका विभिन्न स्थानका इंटा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा यसवर्ष समेत उपभोक्ताले महँगोमा इंटा खरिद गर्नुपर्ने बाध्यता भएको छ । यस बर्ष पाच पटक भन्दा बढी बेमौसमी बर्षा भएपछी व्यवसायी मारमा परेका छन । पानीले सबै इटा गलेको इटाका मनिसा इटा उद्योगका मुन्सी कमलेश कुर्मीले जानकारी दिनु भयो ।
    इटा व्यवसायी सगै खेती बारीमा समेत बर्षाले असर गरेको किसानहरुले बताएको छन । पानीले गँहु,मुसुरो धनियामा समेत असर गरेको छ । फागुन १३ र १४ गते परेको पानी खेतमा जमेको किसानहरुले बताएका छन ।
    इटा व्यवसायीलाई नियमन गर्छु ः नगरप्रमुख कलाम 
    कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले नगर क्षेत्रमा रहेका इटा व्यवसायीलाई नियम ल्याउने बताउनु भएको छ । इटा व्यवसायीलाई करको दयरामा ल्याइ छाडने नगर प्रमुख कलामले बताउनु भयो । दलित मानव अधिकार निगरानी समितिले आयोजना गरेको समन्वय बैठकमा उहाले यस्तो बताउनु भएको हो । नगर प्रमुख कलामले यहाँ रहेका अधिंकास इटा व्यवसायी विभिन्न बहान बनाएर कर छली लगायतका काम गरेको सुन्नमा आएकोले अनुगमन गरी कार्वाही गरीने बताउनु भयो । साथै इटा उद्योगमा बालश्रम शुन्यमा झार्ने उहाले बताउनु भयो ।
    सोही कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले इटाभटाका बाललिकालाई शिक्षा पहिलो प्रथामिकता रहेको बताउनु भयो । केही भटाका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताउदै यदि कसैले शिक्षा कार्यक्रम लागु नगरेको भए कार्वाही गर्ने बताउनु भयो ।
    दलित मानव अधिकार निगरानी समितिको सहयोग र विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा इटा भटाका बालबालिकालाई शिक्षा दिने उदेश्यले समन्वय बैठक बसेको दलित मानव अधिकार निगरानी समितिको जिल्ला अध्यक्ष मिना परियारले बताउनु भयो ।
    इटाभटाका श्रमिक बालबालिकाको तंथ्याक संकलन गरी उनीहरुको हकहितमा काम गर्नका लागि सक्रिय परियोजना लागु गरिएको मिना परियारले बताउनु भयो । परियोजनाको पहिलो चरणमा तंथ्याक संकलन गरी स्थानिय सरकारलाई बुझाइ कार्ययोजना बनाउने बताइएको छ ।
    उक्त समन्वय बैठकमा महाराजगंज नगरपालिकाको वडाअध्यक्ष शिवप्रसाद बनिया, नैन दास मुराउ, शुशिल कुमार चौधरी, छेदी प्रसाद कुर्मी, हेमन्त कुमार चौधरी, अब्दुल समद मुसलमान,शैलेन्द्र कुमार चौधरीको सहभागीता रहेको थियो । साथै महाराजगंजन नगरपालिकाको योजना शाखा प्रमुख निरन्जन पौडेल, शिक्षा शाखाका प्रदिप सिह कहार, महिला तथा बालबालिका कार्यलयका महिला विकास निरिक्षक बिन्दबासिनी चौधरी, दलित मानव अधिकार निगरानी समितिको सामाजिक परिचालक रामलाल ढाढी, मुल्याकंन अधिकृत प्रेम नाथ हरिजन लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation