• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

‘सस्तो प्रजातन्त्र’


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • – सागर चापागाईं। 

    Advertisement

    इतिहासका ती पाना पल्टाएर हेरु भने
    २००७ देखि हाल सम्म
    सातौं यो संविधान सम्म
    यो अङ्क सात सदैव हाम्रो साथ छ
    प्रजातन्त्रको आश छ
    जनताको बिश्वास छ
    तसर्थ त यो दिन एकदम खास छ
    मात्र यो दिन बुझ्नेलाई
    अबुझलाई त “कति सस्तो यो प्रजातन्त्र”

    हो आज म भ्रष्टाचारको कुरा गर्छु
    प्रजातन्त्रको नाउँमा
    हाम्रो यो स्वोतन्त्रताको अत्याचारको कुरा गर्छु

    बेला त हो यो वृद्धिभत्ता खाने
    तर कस्तो परिचलन यहाँ
    बुडेस्कालमा सत्ता खाने।
    हेर्दा त दात झर्ला जस्तो
    तर आफुलाई युवा ठान्ने
    अहङ्कारको छाप्रो बोक्छ्न
    आफुलाई सर्वहारी मान्ने
    कस्तालाई माला पहिरएछौ हामिले
    आज त्यो कफन सरह चुब्न पुगेको छ
    तापनि आश छ बिकाशको हजुर् सङ मान्य ज्यु!

    बिबाद त यहाँ संसदमा हुन्छ
    पार्टिका झोले कार्यकर्ता यहाँ
    आफुलाई मैहुम ठान्छ
    मारेको छैन माखो केहि
    खै किन हो त्यस्ताले पनि
    आफुलाई सर्वहारी मान्छ
    हो ! बिकास हुदैछ है संगठनका अध्यक्ष ज्यु?

    पत्रकार यहाँ आ-आफ्नो क्याडेटका
    सहि खबर कता बाट पाउने हो,
    बिक्छन सबै लक्ष्मिमा
    भन असल बात कसले गर्ने हो
    भन्छौ तिमी धेरैलाई चपेटामा पारेका छौ
    ताल त आर्कै छ है तिम्रो
    भन कि अफै तिमी चपेटामा परेका हौ
    तापनि म आश राखेको छु है संचारकर्मी ज्यु?

    निस्पक्षता देख्दिन म
    देशको न्याय बेवास्ता यो कस्तो हो
    सुधिकरण गर्ने प्रतिबद्धता सबैले जनाउछ
    म बुझिन यो जिम्मेवारी खास कसको हो
    वकिल र न्यायाधीश छन् यहाँ बिक्रिमा
    पिडित पक्ष सदैव फिक्रीमा
    अधिवक्ता जि म रकम तिर्न तयार छु
    भन्नुस हजुरको मूल्य चाहिँ कति हो
    हेर्नुस मैले न्याय पएको छु है, कानुनका धुरन्दर ज्यु!

    माफिया यहाँ अनगिन्ती
    तोक्छु केही म
    भुमी स्वस्थ र शिक्षामा
    कर्मचारी यहाँ अनगिन्ती
    बाचेका छन कति
    पदवालाको आश्रय र भिक्षामा
    बधाई छ है सम्पुर्णलाई
    देश यो खोक्रो बनाएकोमा
    कुरा देशभक्तिको गर्छौ तिमी
    राष्ट्रियघातको आडम्बरमा
    हो निस्पक्षता देख्दैछु है म , कर्मचारी ज्यु!

    सबैलाई तोक्न त सक्दिन म
    तर केहि बिकेका छन यहाँ
    खै कति सस्तो यो प्रजातन्त्र हामिलाई
    किन गर्छौ भ्रस्टाचार तिमी
    यो!
    स्वतन्त्रताको नाउँमा षड्यन्त्र हामिलाई

    यी स्वाभिमानका ठेलीलाई
    अझै कति पेल्नी हुन्
    ती अभिमानका बोलीले
    आफ्नै बुटामा उभिन नसक्ने
    यो प्रजातन्त्र स्वतन्त्र हुन खोज्दै छ
    तर केही रास्ट्रघातिको षड्यन्त्रमा परि
    परतन्त्रको भुमरीमा परेको युवालाई
    आशा जताउदै टुलुटुलु हेरिरहेको छ
    मेरो देशको प्रजातन्त्र ।

    प्रजातन्त्र दिवसको सम्पूर्णमा शुभकामना !

    अग्रज रहोस् नेपाल , अग्रसर रहुन नेपाली
    धन्यवाद !!!

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation