• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

एउटा यस्तो मन्दिर, जहाँ शदियौँ देखी काठ दाउरा, झारपात चढाइन्छ


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । मन्दिर भनेपछी सबैको मनमा एक किसीमको दृश्य आउछ जस्तै गजुर, घण्टी फुलपाती, देवी देउतका मुर्तीहरु। विश्वको जुनसुकै कुनामा रहेको मन्दिरमा पनि मुर्ती लगायत पुजा समाग्री, पुजारी रहेको हामीले पाएका छौ । तर एक यस्तो मन्दिर छ जहाँ शदियौँ देखी काठ दाउरा, झारपात चढाइन्छ।सुन्दा जो कोहीलाई पनि अच्चम लाग्ने गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा पर्ने जंगलको विचमा रहेको बनशत्तीको मन्दिरमा काठ दाउरा, झारपात चढाउने गर्दछन ।
    कपिलवस्तुको पुर्वपश्चि राजमार्ग देखी करिब ३ किलोमिटर उत्तर खरेन्द्रपुरबाट भितरिया जाने सडकको छेउमा रहेको छ बनशत्तीको मन्दिर । त्यो बाटो हिडने जो कोहीले बनशत्ती पुगेपछी नजिकै रहेको रुखबाट काठ दाउरा काटेर झारपात बनशत्तीमा चढाउने गर्छन । बनशत्तीमा ढोग गरे जंगलमा नडाउने, नहराउने जनविश्वास रहेको छ ।
    शदियौँ देखी सो स्थानमा रहेको बनशत्तीमा पुगेपछी जो कोहीले रुखको हागाविगा चढाउने गरेको पाइन्छ । धेरै काठ दाउरा हागाविगा भएपछी आफै उक्त स्थानमा आगलागी हुने गरेको भितरियाका राम अवतार चौधरीले जानकारी दिनुभयो । जंगल आउने तथा भितरियाको बाटो हिडने जो कोहीले उक्त स्थानमा ढोग गरी काठ दाउरा चढाउदै आएको चौधरीले बताउनु भयो ।
    बनशत्ती संरक्षणको पर्खाईमा
    कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा पर्ने जंगलको विचमा रहेको बनशत्तीको संरक्षण नहुदा बनशत्तीको अस्तीत्व हराउदै गएको छ । बनशत्तीमा पहिले केही सरंचना नभएकोले गत बर्ष सानो संरचना निर्माण गरिएको छ।लाखौ नागरिकहरुको अस्थासंग जोडीएको बनशत्तीमा स्थायी सरंचना निर्माण गर्नु पर्ने खरेन्द्रपुर र भितरियाका स्थानियले माग गरेको छन ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation