• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

ठाकुर ज्ञवाली महानिरीक्षक हुँदा जिल्लामा खुसियाली


  •   बुधबार, माघ २९, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,दाङ(सिसहनियाँ)। आफ्नै जिल्लाबासी ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक भएपछि दाङवासी खुुसी भएका छन् । नेपाल सरकारको मन्त्री परिषद्ले २७ औं प्रहरी महानिरीक्षकका रुपमा ज्ञवालीलाई जिम्मेवारी सुम्पेपछि जिल्लाबासी खुसी भएका हुन। बुधबार दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा खुसीयाली स्वरूप दिपप्रज्वलन गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र सिसहनियाँ उद्योग वाणिज्य संघको संयुक्त अायोजनामा दिपप्रज्वलन गरिएको हो ।सरकारले २७ औं आईजीपीका लागि एआईजीबाट सबै अवकाशमा परेकाले ज्ञवालीलाई डीआईजीबाट एकैचोटि आईजीपीमा नियुक्त गरेको हो । आईजीपीका लागी डीआइजीद्वय ठाकुर ज्ञवाली र तारिणी लम्सालको होडबाजी चलेपनि कार्यसम्पादन मूल्यांकन र जेष्ठतामा लम्साल भन्दा ज्ञवालीको नै पल्लाभारी देखिएको हो। डिआईजीद्वय २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । नियमावलीमा भए अनुसार प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफू भन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा मन्त्रिपरिषदले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो । ज्ञवाली राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी हुन् ।प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा जन्मनुभएका ज्ञवालीको परिवार दाङमा बसाइँसरेको थियो । चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् तेस्रो साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्माको प्रमुख अातिथ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरूले एक सच्चा,कर्मठ,लगनशील प्रहरीलाई डीआईजीबाट एकै चोटि आईजीपीमा चयन गरेकोेले खुसी व्यक्त गर्दै अव देशमा शान्ति सुरक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुर्णबहादुर बुढाथोकी,महासचिव ईश्वरीप्रसाद अधिकारी,समाजसेवी तथा बुद्धिजीवी तुलसीप्रसाद ज्ञवाली,नवनियुक्त प्रहरी महानिरिक्षक ज्ञवालीका भिनाजु ईश्वरीप्रसाद पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार अोमप्रकाश गुप्ताले गरेका थिए ।

    Advertisement

    बुधबार, माघ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...