• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ४. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

बांके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, बांके। बांके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती हुँदै आएको छ । निकुञ्जका कर्मचारीहरुले बाहिरबाट आएको यात्रुहरुबाट विभिन्न नियम बताएर रकम असुल्दै आएका छन । शनिबार कपिलवस्तुबाट आएको एकबाट निकुञ्जका कर्मचारीले अनावश्यक नियम बताउदै रसिद काट्न बध्य बनाएका थिए । हिडिरहेको बसमा यात्रु विरामी भएपछि रुकेको बसलाई किन रोकेको भन्दै अनावश्यक रुपमा रसिद काट्न बध्य बनाएको पाइएको छ । बा १ झ ९३३१ नम्बरको जिपमा आएका ७ जानको टोलीले बसको यात्रुलाई अनावश्यक टीका टिप्पणी गर्दै रसिद काट्न बध्य बनाएको कपिलवस्तुबाट आएका जय प्रकाश पाण्डेयले बताउनु भयो । पाण्डेयले भने हामी सवार बसको चालक र सहचालकसगं निकुञ्जका कर्मचारीले अभद्र ब्यवहार गर्नुका साथै रसिद काट्न लगाएको बताउनु भयो । बाकें निकुञ्जको नियम मिचेको अरोप लगाउदै कर्मचारीले बसका सवारिलाई अभद्र ब्यवहार गरेको बताइएको छ । भुलबस बस बस रोकेकोले हामिलाई जान दिनु भन्दा कर्मचारीहरुले अनावश्यक रुपमा विवाद सृजना गर्दै रसिद काट्न बध्य बनाएका थिए । निकुञ्जका कर्मचारीहरुले हामी त मन्त्री सांसद र मेजरले गाडी रोकेको पाए छोड्दैनौ भन्दै धम्काएका थिए । बसमा सवार कपिलवस्तुको टोलिले निकुञ्जका कर्मचारीहरुमा नैतिक शिक्षाको कमि भएको बताएका छन ।
    यता बांके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख प्रमोद भट्टराईले कर्मचारीले गलत ब्यवहार गरेको भए सत्यतथ्य पत्ता लगाएर कार्वाही गर्ने वताउनु भयो । प्रमुख भट्टराईले निकुञ्ज भित्र कुनै पनि सवारी साधन बिना अनुमति रोक्न नपाइने नियम रहेको छ तर अधिकांसले नियमको पालन नगरेलो पाइएको छ । हामिले सूचना दिदै निकुञ्जको संरक्षण गर्दै आएको उहाले बताउनु भयो ।
    ।।।निकुञ्जको च्यात्तिएको सुचना बोर्ड ।।
    बांके राष्ट्रिय निकुञ्जको पुर्व पश्चिम राजमार्गमा लगाएको सूचना बोड्ले यात्रु झुक्किदै आएका छन । निकुञ्जको अधिकांस सुचना वोडहरु च्याटिएको छ । सूचना बोडहरु च्यात्तिएको बर्षौ बितेपनी यस तर्फ निकुञ्जको ध्यान जान नसकेको हो । सुचना वोड मर्मत तर्फ ध्यान नदिई यात्रुलाई समस्यामा पार्दै आएको पाइएको छ । च्यात्तिएको निकुञ्जको सुचनाबोड्ले गलत सन्देश दिएको पाइएको छ । निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराईले सूचना बोडको मर्मत सम्भार गर्ने कार्य जारी रहेको बताउनु भयो ।

    Advertisement

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ४.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • २.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ३.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ४.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ७.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ८.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation