• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

चलचित्र पत्रकार संघ रुपन्देहीमा नया कार्यसमिति चयन


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • बुटवल । चलचित्र क्षेत्रको समग्र बिकाशका लागि चलचित्र पत्रकार र चलचित्रकर्मी बिचको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । बिहिबार सम्पन्न चलचित्र पत्रकार संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम कुमार जैशीले चलचित्र हाल , फिल्म र चलचित्र पत्रकार एक अर्कामा परिपुरक रहेकोले समग्र बिकाशलाई मध्यनजर गर्दै कलम चलाउन आग्रह गरेका छन् । उनले सबै नया निर्बाचित पदाधिकारीलाइ आगामी कार्यकालको सफलताको शुभकामना समेत दिए ।

    सो कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सचिव बैकुण्ठ राज पराजुलीले चलचित्र क्षेत्र र पर्यटन क्षेत्रको समग्र बिकाशलाइ चलचित्र पत्रकारहरुले मनोरन्जन पत्रकारिताको माध्यमबाट कलम चलाइरहेको बताएका छन् । उनले देशभरी छरिएर रहेका चलचित्र पत्रकारहरुलाई एउटै छाना मुनि ल्याउन केन्द्रिय तहबाटै पहल गरिएको जानकारी गराएका छन् ।

    चलचित्र पत्रकार संघरुपन्देहीको दोस्रो वार्षीक साधारण सभा तथा अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ। दोश्रो बार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्वत रुपमा पुन: सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ।

    जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल र सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी निर्वाचित भएका छन् । त्यस्तै कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम कुमार जैसीको प्रमुख आतिथ्यता र नेपाल चलचित्र संघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुलीको विशिष्ठ अथित्यतामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ का सह सचिव तथा प्रेस संगठनका जिल्ला सह–संयोजक कमल रायमाझी, प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल लगायतले निर्बाचित सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

    सस्थाले हालसम्म गरेका गतिविधिको कार्यप्रगति प्रस्तुत गर्दै सस्थाका सचिव रमेश अर्यालले सहयोगी सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।त्यस्तै कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पौष मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सस्थाका कोशाध्यक्ष मोहन न्यौपानेको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रमको सचिब रमेश आर्यालले सञ्चालन गरेका थिए।

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation