• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

नगर बिकास भन्छ ‘अब्यबस्थित टहरा हटाउछौं’,ब्यवसायी भन्छन् ‘हाम्रो पेटमा लात हानिदैछ।’


  •   बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरबिकाश समितिले लमही बसपार्कलाई ब्यबस्थित गर्ने कार्य जारी राखेको छ ।

    Advertisement

    पहिलेको तुलनामा अहिले बसपार्क फराकिलो तथा ब्यबस्थित देखिन्छ । बसपार्कको मुहार फेर्नका निमित्त लमही नगरबिकाश समितिले बसपार्क एरियालाई पक्कि ढलान समेत गरिसकेको छ । तर, केही अब्यबस्थित रुपमा रहेका ब्यापारिक टहराले भने बसपार्कलाई अब्यबस्थित नै देखाएको छ ।लमही नगरबिकाश समितिका सुचना अधिकारी हरिकृष्ण खनाल भन्छन् अबको केहीदिन मै अब्यबस्थित टहरालाई हटाउने योजना छ ।
    पहिले ४१ वटा टहरा थिए, तिनी टहरा हाम्रै स्विकृतिमा बसेका हुन्, अहिले त ६० वटा टहरा पुगेछन् जसले गर्दा नगर बिकाशको झण्डै डेढ कठ्ठा जग्गा अतिक्रमणमा पनि परेको छ खनालले भने । केही टहरा हाईबेको नाला छेउँमै सटेका पनि छन् । जसले गर्दा ब्यबस्थित बन्दै गएको बसपार्कको दृश्य उस्तै देखिन्छ । अब्यबस्थित टहरालाई हटाउन नगर बिकाश समितिले योजना अघि सारेपनि लिखित निर्णय भने गरेको छैन । “हामिले अब्यबस्थित टहरा हटाउन भन्दै मौखिक अनुरोध गरेका छौं, तिनिहरुको ब्यबस्थापन कहाँ गर्ने भनेर अन्योल पनि छ सुचना अधिकारी खनालले भने-सर्बदलिय सर्बपक्षिय बैठक बोलाउने तयारी छ, छलफलबाटै यसको निचोड निस्कन्छ ।” यता अब्यबस्थित टहरा भनिएका ब्यबसायीले भने हामी पहिले देखि गर्दै अाएको ब्यापार छोड्न नसक्ने बताउँछन् । “हाम्रो रोजीरोटी यही टहराबाट हुन्छ, बसपार्क ब्यबस्थापनको नाममा हाम्रो पेटमा लात हान्ने काम हुँदैछ एक ब्यापारीले भने-यहाँ अब्यबस्थित भए हामिलाई अन्यत्र ब्यबस्थापन गरियोस्, हाम्रो रोजीरोटि नखोसिवस् ।” अब्यबस्थित भनिएका टहरा हरु १९ वटा रहेका छन् ।

    बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation