• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

प्रदेश सरकारको लगानीमा १५ करोडको खानेपानी योजना बन्दै


  •   मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। प्रदेश न ५ सरकारको १५ करोड लगानीमा कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा खानेपानी योजना निर्माण कार्य शुरु भएको छ । खानेपानी योजना सुचारु भएसँगै अब शिवपुरबासीले स्वच्छ पिउने पानी पाउने आशामा छन् ।

    Advertisement

    स्थानीयहरु अहिले खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी निर्माणमा जुटेका छन् ।आयोजनाको  सर्वेक्षण सकिएर डिपीआरको काम समेत अन्तिम चरणमा पुगेको छ । योजनामा ६० किलोमिटर पाइपलाइन विस्तार गर्ने स्टिमेट गरिएको छ । शिवराज नगरपालिका वडा न १ को शिवपुर गाउँ,उमरी गाउँ,बेलौती,कलौनी,वडा न ३ को वलुहवा,मझगाउँ,काफठुठ्ठा लगाएतका गाउँका झण्डै ३ हजार घरधुरीका नागरिकले खानेपानी सुबिधा पाउनेछन । खानेपानी बोरिङको सिलन्यास गर्दै ५ नंवर प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले योजनालाई जिल्लाकै नमूना बनाउन स्थानीय उपभोक्ता जुट्नुपर्नेमा जोड दिनुभयो । धाराको पानी सोझै हातले थापेर पिउन सकिने किसिमको बनाउन सबैले निगरानी बढाउनुपर्ने सुझाव दिनुभयो । सरकारले हरेक नागरिकको जीवनस्तर उकास्ने खालको योजना अघि सारेकाले अबको ५ वर्षभित्र देशको समृद्धिमा ठूलो परिवर्तन देखिने दाबी गर्नुभयो । हरेक नागरिकका लागि रोजगारी सृजनाका लागि आफूले समेत सोही अनुसारको भिजन बनाई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले खानेपानी योजनाले शिवराज १ को विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । शिवपुरका बासिन्दाको हरेक स्थानमा सहभागिता भएपनि विकासमा उपेक्षित हुँदै आएका औल्याउँदै खानेपानी योजनाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रदेशसभा सदस्य के.सी.प्रति आभार प्रकट गर्नुभयो ।

    यता वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले खानेपानी योजनाले शिवपुरबासीमा उत्साह थपिएको बताउनुभयो । ९५ प्रतिशत रोग पानीकै कारणबाट लाग्ने औल्याउँदै वडाध्यक्ष जि.सी.ले स्वच्छ खानेपानी योजनाले शिवपुरबासीलाई स्वास्थ्य लाभमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सफलताको कामना गर्दै उनले आगामी दिनमा वडाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । उपभोक्ता समिति अध्यक्ष ढुण्डीराज अधिकारीले योजना सफल पार्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

    मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation