• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

बुद्धको मावली पण्डितपुरमा जियोफिजिक्स सर्बे सुरु


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • गौरीशंकर जयसवाल, परासी । पश्चिम नवलपरासीको रामग्राम १८ को प्राचिन कोलिया गणराज्यको राजधानी एंव बुद्धकालिन पर्यटकीय स्थल पण्डितपुरमा जियोफिजिक्स सर्बे सुरु भएको छ ।

    Advertisement

    रामग्राम नगरपालिकाको पहल र पुरात्तव बिभागको आर्थिक सहयोगमा टोलीले आजदेखी बुद्धको बस्ताविक मावली पण्डिपुरमा जियोफिजिक्स सर्बे सुरु गरेको हो । बुद्धको  मावली पण्डिपुरमा बेलायतको दुरहाम बिश्वबिद्यालयका एलिस नेकोर र रिची भिक्लिसको टोलीले जियोफिजिक्स सर्बे गरिरहेको छ । पण्डितपुरमा जियोफिजिक्स सर्बे चारदिन सम्म चल्ने पुरात्तव बिभागका प्रमुख एवं पुरात्तव बिभागका प्रवक्ता रामबहादुर कुवरले जानकारी दिए । उनको अनुसार जमिनमुनि दुई मिटर गहिराईमा रहेका पुरावित्त बस्तुहरु पोखरी ईनार लगायतका जियोफिजिक्स सर्बेबाट पत्ता लागाउने योजना रहेको बताए । कुवँरले भने कापिलबस्तु तिलौराकोट ,लुम्बिनी र रामग्राम स्तुप संगै पण्डितपुर सामाग्रीहरु समाकालिन समयका भएपनि रुपन्देहीको देवदह र पण्डितपुरलाई बुद्धको वास्ताविक मावली भन्नलाई हालसम्म यस्थेष्ट प्रमाणहरु नभेटिएकाले किटानका साथ भन्न नसकिने बताए । जियोफिजिक्स सर्बेको वास्तविक बुद्धको मावली पण्डितपुर भने प्रमाणित हुनेको लागि रिर्पोट ३÷४ महिनामा आउने प्रमुख कुवँरले जानकारी दिए । रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बुद्धको मावली पण्डिपुरलाई पर्यटकीय क्षेत्रको बिकास गर्नको निम्ति पुरावित्तव बस्तु नभएको क्षेत्र पहिचान गरेर करिब ६० करोड लगानीमा कोलिया पिस गार्डेन बनाउनको लागि गुरुयोजना निमार्ण भईरहेको बताए । करिब दुई बिगाह क्षेत्रफलमा पिस गार्डेनभित्र बुद्धको मूर्ति ,स्थापना विपास्ना गृह र बुद्धबाटिका सहितको सौन्र्दरीकरण निमार्ण र ऐतिहासिक पूर्वाधार निमार्ण हुने बताए ।जियोफिजिक्स सर्बे गरिसकेपछि पण्डितपुरमा थप उत्खनन गर्नको लागि रामग्राम नगरपालिकाले बजेट पनि बिनियोजन गरेको जानकारी गराउदै अब छिट्टै नै उत्खनन कार्य सुरु गरिने गुप्ताले बताए । हाल सम्म पण्डितपुरको विस.२०५७ सालमा पत्ता लागेको सो स्थलमा दुई वर्षअघिसम्म पुरातत्व विभागले उत्खनन् गरेको थियो । उत्खनन्को क्रममा सो क्षेत्रबाट बुद्धकालका सबैभन्दा पुराना पुरातात्विक महत्वको वस्तुहरु फेला परेका थिए ।

    त्यसपछि भने लामो समय त्यहाँको थप उत्खनन् भएको छैन् भने उत्खनन्बाट प्राप्त वस्तुहरुको संरक्षण पनि नहुँदा पण्डितपुर ओझेलमा पर्दै गएको छ । त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरु छरपष्ट अवस्थामा छन् । बुद्धकालमा प्रयोग भएका डिस, माटाका भाडा, लोरो, इङ्कपट, माटोको कचौरा, पानी राख्ने भाँडो, माटोको ठूलो भाँडो, माटोकै कराही, ईट्टाका भग्नावशेषहरु अहिले त्यस क्षेत्रमा यत्रतत्र देख्न सकिन्छ ।

    पुरातत्वविद डा.तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले त्यहाँ उत्खनन् गर्दा इसापूर्व सात सय वर्ष पुराना पोस्टहोल, मौर्यकालीन इनार, ईट्टा, ग्रेबर, मडवाल, रिङबेल लगायतका प्राचीन वस्तुहरु फेला पारेको थियो । यस्तै बुद्धको मावलीमा पण्डितपुरमा पुरातत्व बिभागका पुरातत्वबिद २००२मा शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुशारण गदै नेपाल सरकार पुरातत्व बिभागका पुरातत्वबिदहरुले सन् २०१२देखी २०१५सम्म उत्खनन गरेको र उत्खननको क्रममा प्राप्त सांस्कृतिक तह प्राचिन संरचना र महत्वपूर्ण पुरातात्विक बस्तुहरुको प्राप्तीले सो ठाउँ लुम्बिनी र कपिलबस्तुको समाकालिन भएको पुष्टी भएको छ ।

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडानं १८ स्थित पण्डितपुर नेपालकै महत्वपूर्ण पुरावात्वि स्थल हो । रामग्राम स्तुप देखि ९ किलो मिटर उत्तर पश्चिममा रहेको छ । करिब ६० बिगाह क्षेत्रफलमा फैलिएको यो ठाउँलाई उत्खननमा संग्लन पुरातत्वबिदहरुले प्राचिन कोलियगण राज्यको राजधानी भएको संकेत गरेको थियो ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...