• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

वडाले दियो ज्येष्ठ नागरिकलाई न्यानो सिरक


  •   बुधबार, पुष १६, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । जाडोको समय, बुढ्यौली उमेर । बृद्द बृद्दालाई न्यानो अोड्ने कपडा चाहिन्थ्यो, गरिव जिन्दगी । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र ? सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै अाबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुंदो हो । बिपन्न थिए त्यसैले अोड्ने कपडाको अाशमा थिए लमही नगरपालिका वार्ड नं ७ का जेष्ठ नागरिकहरु ।
    त्यही अाशालाई पुर्ती गर्नका लागी मंगलबार लमही न. पा. ७ को वडा कार्यालयले वडा अन्तर्गतका १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान सहित एक-एक थान तातो अोड्ने सिरक बितरण गरेको छ । त्यसको साथै डेँगो रोगको प्रकोप बढ्दै गईरहेको भन्दै एक-एक थान झुल, महिलालाई पछ्यौरी र पुरुषलाई गलबन्दी समेत बितरण गरेको छ । वडा कार्यालयले ४ लाख रुपैया खर्च गरेर जेष्ठ नागरिकलाई सिरक बितरण गरेको वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए । “जेष्ठ नागरिक सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष गिरिले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । अाफ्नो कार्यकाल सम्म वडाका अामा बुवालाई सधै सम्मान गर्ने र हिंडडुल गर्न नसक्ने अामा बुवालाई घरमै पुगेर सम्मान गरिने वडाध्यक्ष गिरीको भनाई छ । साथै अामाबुवाको अाँखा अप्रेशन गर्नुपरेमा वडा कार्यालयको सिफारिसले लमही अाँखा अस्पतालमा निशुल्क उपचार गरिने पनि गिरीले जानकारी दिए । अार्थिक कमजोरले अन्य रोगको उपचारमा पनि असम्भब भए र घरमा हेरबिचार गर्ने सदश्यको अभाब भएपछी त्यसको सम्पुर्ण काम वडा कार्यालयले गर्ने योजना बनाएको बताईएको छ ।वडा अध्यक्ष मोहन गिरिको शभातित्व एबम् लमही नगर उप प्रमुख देवका बेलबासेको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै जेष्ठ नागरिक मोती बहादुर अधिकारीले गाउँ-गाउँमा स्थानिय सरकारको अनुभूति भएकोमा खुसी ब्यक्त गरे । अर्का जेष्ठ नागरिक बनघुस्री निवासी जगत बहादुर शाहले समय सापक्ष तातो सिरक पाएकोमा खुसि ब्यक्त गरे ।

    Advertisement

    त्यस्तै कप्तानगञ्ज निवासी लिला मगर्नीले वडा अध्यक्ष सहित सबै वडा परिवारलाई अाशिर्बाद दिँदै अागामी सफल्ताको लागि शुभकामना पनि दिए । कार्यक्रममा मेयर कप अन्तर्गतको ब्याडमिन्टन प्रतियोगितामा बि टिममा समाबेश भई दोस्रो स्थान गर्ने खेलाडी द्वयलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा सिमेन्ट कम्पनिका प्रोप्राईटर जिवराज पन्त र अभिषेक झा रहेका छन् । उनिहरुले वडाको प्रतिनिधित्व गर्दै मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएका थिए ।

    बुधबार, पुष १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...