• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ समाजमा लगानी गरिरहेका छन । कला र गला हुनेहरु विदेशमा रहेपनि नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेका थुप्रै उदाहरण छन । यसै मध्यका एक हस्ती हुन गलकोट नगरपालिका ७ मल्मका कुलबिर थापा । सानै देखि गाउँमा छँदा उनले सामाजिक अभियानमा लागे । सामाजिक संघ संस्थामा विभिन्न पदमा रहेर सकृयता पुर्वक भुमिका निर्वाह गरे । देशमा रोजगारीको वातावरण नभएको कारण उनी १० वर्ष पहिले जापान प्रवेश गरे । विदेशमा गएपछि उनले गाउँ समाजमा विभिन्न संघ संस्था र मेला महोत्सव अनि कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आईरहेका छन । अहिले उनी आफनो रोजगार सँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन । केहि वर्ष पहिले देखि उनले बजारमा आफना सृजनाहरु प्रस्तुत गरेका छन । ४/५ वटा गीती एल्वम बजारमा ल्याएका गायक थापाले मोडलिङमा पनि भुमिका निर्वाह गरेका छन । जापानमा हुने विभिन्न कार्यक्रममा उनले आफनो सांगितिक प्रस्तुति दिदै आईरहेका छन । आफनो कामलाई समयको व्यवस्थापन गरेर आफु विभिन्न सांगितिक कार्यक्रममा प्रस्तुत हुने गरेको उनले बताए । यसपटक छुट्टीमा उनी नेपाल आएका थिए । उनको २ महिने बसाईमा धेरै कार्यक्रमहरुमा उनलाई निमन्त्रणा गरियो । गलकोट नगरपालिका सँगै ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न कार्यक्रममा उनले दर्शक श्रोतालाई मज्जाले नचाए । गत मंसिरमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवमा पनि उनले आफनो सांगितिक प्रस्तुति प्रस्तुत गरे । छोटो समयमा आफनो छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व पनि हुन । गाउँमा रहँदा समाजसेवामा समर्पित भएर भुमिका निर्वाह गरेका उनले अहिले जापानमा पनि विभिन्न संघ संस्थामा आवद्व रहेका छन । गलकोट समाज जापान ओसाकाका उनी वरिष्ठ उपाध्यक्ष छन भनें सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखामा पनि उनी उपाध्यक्षको रुपमा कार्यरत छन । सामाजिक संस्थामा रहेर सामाजिक गतिविधी र सामाजिक जागरण अभियानमा उनको सकृयता पनि उत्तिकै छ । अहिले विदेशमा रहेर पनि उनले गलकोट नगरपालिका वडा नं ७ का विभिन्न संघ संस्था र गाउँ समाजको विकासको निम्ति आफनो क्षेत्रबाट सक्दो सहयोग गर्दै आईरहेको जानकारी दिए । गाउँ समाज र देश निर्माण गर्ने जिम्मा युवाहरुको हो । त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर समाजिक स्वार्थमा हामी प्रेरित हुन जरुरी छ । समाज र देशको समृद्विमा युवा जमात यसै गरि अगाडी बढन सके समृद्व समाज बनाउनमा ठुलो भुमिका रहने छ ।

    Advertisement

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation