• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

उप-निर्वाचन : जसले शुन्य मत पाए


  •   सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा । उम्मेदवार भएपछी निर्वाचन जित्नुपर्छ भन्ने मानसिकता सवैमा हुन्छ । तर उम्मेदवार भएपछि शुन्य मत पाउनु भनेको दुखद कुरा हो । उम्मेदवार आफैले मतदान नगर्नु तथा वदर हुनुले यस्तो अवस्था आएको हो । शिवराज नगरपालिका १० लालपुर भएको उपनिर्वाचन उम्मेदवारहरु मध्ये ४१.६६ प्रतिशत उम्मेदवारको मतपरिणाम शुन्य छ । एक राजनितिक दल सगै चार स्वतन्त्र उम्मेदवारको मत सुन्य भएको हो । वडा न १० मा १२ जनाको उम्मेदवारी परेको थियो जसमा ५ जनाको मत शुन्य छ । पशुपति समशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजान्तन्त्र सयुक्त पार्टीले शुन्य मत प्राप्त गरेको छ ।त्यस्तै स्वतन्त्र उम्मेदवार महोमद रफिक मनियार,शिवनारायण कुर्मी,शिवभक्त ठाकुर र शिवलाल यादवको मत शुन्य छ । यसरी शुन्य मत आउदा केहि उम्मेदवारहरुले अन्य उम्मेदवाहरुलाई सहयोग गरेको भएपनि केहि भने तटष्थ अवस्थामा रहेका थिए । जिल्लाकै मुख्य चासोको रुपमा रहेको लालपुर उपनिर्वाचनमा सोचेजस्तो मतपरिणाम नआएको उम्मेदवारहरुको विश्लेष्ण रहेको छ । नेपाली काग्रेसका उम्मेदवार देव भारतीले जित्ने धेरैको अनुमान रहेको भएपनि एकाएक राजपाले कुल मतको ५० प्रतिशत वढी ल्याएर विजयी भएको छ ।शिवराज नगरपालिका वडा न १० मा कुल मतदाता २ हजार ७२ रहे पनि १ हजार ७ सय २२ मत खसेको थियो । विजयी बनेको राजपाले ८ सय ६८ मत पाएको छ भने नेपाली काग्रेले ४ सय ६५,नेकपाले १ सय ४७, समाजवादी पाटीले १ सय ७५ ,राप्रपाले ११ र सिके राउत समुहको जनमत पाटीले २८ मत प्राप्त गरेको छ ।

    Advertisement

    खस्कियो नेकपा 

    राम्रो मत ल्याउने आंकलन गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लज्जासपद हाल व्याहोरेको छ ।  गत निर्वाचनमा साविक माओवादी केन्द्र र एमालेको मत हालको नेकपामा आउने विश्वास गरेको भएपनि परिणाम भने उल्टो आएको छ । नेकपाको कुल १ सय ७५ मत मात्र रहेको छ गत  निर्वाचनमा  साविक एमालेको १ सय २३ र माओवादी केन्द्रको १ सय ५२ मत गरी जम्मा २ सय ७२ रहेको थियो अहिले जसको आधा मात्र मत आएको छ । यसरी हेर्दा पनि  नेकपाले जनताको विश्वास गुमाएको हो कि भन्ने संका छ । मुस्लीम समुदायको वाहुल्यता रहेको वडा न १० मा नेकपाले मुस्लीम समुदायका अदालत मनियारलाई उम्मेदवार बनाएकोे  थियो । राजनितिक विश्लेषकले अव नेकपा सच्चीनुपर्ने वताउछन ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ३.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ४.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ७.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ८.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation