• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • १०. मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

सुनवल मेलामा आज मात्रै २० हजार भन्दा बढि दर्शक ।


  •   शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । मंसिर ५ गते देखि १५ गते सम्म संचालन हुने गरि उद्योग बाणिज्य संघ सुनवलले आयोजना गरेको प्रादेशिक औधोगिक व्यापार मेलाको आज दशौ दिन शनिबार मात्रै २० हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी गराएको छ । सचिवालयको जानकारी अनुसार मेला संचालन भए यताकै शनिबार सबैभन्दा बढि दर्शकले मेला अवलोकन गरेको र आर्थिक कारोबार पनि उच्च रहेको छ । संघका वाणिज्य उपाध्यक्ष तथा मेलाका आर्थिक संयोजक लेखनाथ खरेलले मेला बाट ५ करोड रुपैया भन्दा बढि आर्थिक कारोबारको लक्ष्य लिएको र आज मेलाको १० औ दिन सम्म आइपुग्दा आफुहरु आर्थिक लक्ष्यको नजिक पुगेको जानकारी गराए । शनिबार विदाको दिन भएको र बच्चा देखि बृद्वबृद्धाहरु सबैलाइ मन पर्ने लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुति रहेका कारण पनि दर्शकहरुको भिड लागेको हो । गायक शर्माको प्रस्तुतिमा बच्चा देखि बृद्वबृद्धाहरुसम्म उत्साहित देखिन्थे । शनिबार मेला परिसरमा रहेका स्टल व्यापारीहरु पनि अरु दिन भन्दा बढि व्यापार भएकोमा सन्तुष्टि थिए । त्यस्तै मेलामा आधुनिक गायक कमल खत्रि, गायिका दुर्गा सापकोटा र गायक दिपक खड्का लगाएतले समेत दर्शकको मन जितेका थिए ।

    Advertisement

    यसैगरि मेला परिषरमा बिहिबार बाट सुरु भएको खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिताले पनि मेलाको रौनक झन् बढाएको छ । शनिबार नवलपुर भलिबल संघ र गुल्मि भलिबल संघ बिच भएको सेमिफाइनल खेलमा नवलपुर भलिबल संघले गुल्मि भलिबल संघलाइ पराजित गरेको छ । त्यस्तै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले नवलपरासी भलिबल संघलाइ हराउदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । आइतबार हुने फाइनल खेलमा नवलपुर भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब रुपन्देही पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, सो खेलबाट पराजित टिम दास्रो हुनेछ भने तेस्रो स्थानका लागि नवलपरासी भलिबल संघ र गुल्मि भलिबल संघ बिच प्रतिस्पर्धा हुने खेलकुद व्यवस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए । प्रतियोगितामा बिजेता समुहलाई १ लाख १० हजार रुपैया र दोस्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

    यता रेडियो सुनवल बाट प्रसाशण हुने कार्यक्रम विशेष संवादमा शनिबार बिहान अतिथिको रुपमा बोल्दै उद्योग बाणिज्य संघ सुनवलका उद्योग उपाध्यक्ष र सचिव इश्वरी भण्डारीले आगामी वर्षमा पनि संघले मंसिर ४ गते देखि १५ गते सम्म मेला संचालन गर्ने उद्घोष गरेका छन् ।

    शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ३.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ४.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ५.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ६.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ७.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ८.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation