• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

पर्यटकीय स्थलहरु चिनाउन चलचित्र बुकी ।


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । बागलुङ आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन । त्यि महत्वपुर्ण पर्यटकीय स्थलहरुको
    पुरातात्विक हिसाबले थप व्यवस्थापन र आवश्यक पुर्वाधार निर्माण अहिलेको आवश्यकता रहेको छ । पर्यटन प्रवर्दन मार्फत युवाहरुलाई आर्थिक समृद्विमा जोडनु पर्ने अहिलेको आवश्यकता हो । पर्यटनको महत्व र स्थानलाई पहिचान गरि पर्यटन क्षेत्रलाई फराकिलो बनाउन आवश्यक छ । पर्यटनका नाराहरु औपचारिकतामा सिमित नगरि आवश्यक प्रकृया र काम काज अगाडी बढाउन जरुर देखिन्छ । स्थानिय तह हुँदै प्रदेश सरकार र केन्द्रिय सरकारले जसरी अहिले पर्यटन क्षेत्रमा ठुलो लगानी गरेको छ त्यसलाई आम नागरिकले आ-आफनो भुमिका निर्वाह गरेमा मात्रै सरकारको लगानीले बल्ल सार्थकता पाउने छ । हामीले देश र जनताको समृद्विका निमित्त पर्यटन क्षेत्रमा उल्लेख्य काम गर्न आवश्यक छ । पर्यटन क्षेत्रमा भौतिक विकास भएर मात्रै पर्यटकको आगमनमा वृद्वि हुन सक्दैन त्यसको लागि प्रचार प्रसारले पनि उत्तिकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन पत्रिका र विभिन्न सामाजिक सञ्जालले प्रचार प्रसारलाई विश्वभर छिन भरमै सबै सामु पुर्याउदछ । यसै सिलसिलामा जिल्लाका पर्यटकीय स्थलहरु चिनाउन नेपाली चलचित्र बुकी निर्माण हुने क्रममा छ । जिल्ला भरका पर्यटकीय स्थलहरुलाई चलचित्र मार्फत प्रचार प्रसारमा ल्याउन उक्त चलचित्र निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक मोहन केसीले जानकारी दिए । पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका मन्दिर, सर्व सिद्विधाम पञ्चकोट, गाजाको दह, घुम्टे लेक, गलकोट कोट मन्दिर, गलकोट दरबार, गाईघाट झरना, निलुवा, चमेरे गुफा, ढोरपाटन, तिलाचन ताल, रुद्रा ताल, भैरव स्थान, नरसिंहकोट सहित अन्य स्थलहरुलाई चलचित्रमा समावेश गर्न लागिएको केसीले बताए । चलचित्र निर्माण पुर्व महत्वपुर्ण गन्तव्य ढोरपाटन सिकार आरक्षणको स्थलगत अध्ययन कार्य गरिएको छ । नेपालकै एकमात्र सिकार आरक्षण ढोरपाटनमा लोकप्रिय नायिका सृष्टी खडका सँगै निर्माण समितिका पदाधिकारीहरु सहितको टिम ढोरपाटन पुगेको थियो । त्यहाँको बारेमा विस्तृत जानकारी लिन र स्थलगत अवलोकनको लागि टिम त्यहाँ गएको हो । टिमले ढोरपाटन उपत्यका, त्यहाँका स्थानियको जीवन शैली, बुकी क्षेत्र, त्यहाँ पाईने वनस्पति, जडीबुटी, जीवजन्तु र सिकारको बारेमा अध्ययन तथा स्थलगत अवलोकन गरिएको थियो । चलचित्रमा पर्यटकीय स्थल, घरबास (होम स्टे), बागलुङ जिल्लाका पर्यटकीय स्थल आसपासको रहनसहन, जीवनशैली र त्यहाँको विभिन्न पहिचानलाई झल्काउन अहिले गृहकार्य भईरहेको छ । बुकी चलचित्र निर्माण भएपछि देश तथा विदेशमा पर्यटकीय स्थलहरुको थप उजागर हुने र आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्वि हुने अपेक्षा चलचित्र निर्माण टिमले लिएको छ ।

    Advertisement

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation