• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

पालुथानका सबै घरमा पानीका धारा


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन, प्यूठान  :  बर्षौ देखि खानेपानी अभावको कष्ट भोगिरहेका सरुमारानी  गाउँपालिका–३  पालुथानका स्थानियका लागि अब सुखका दिन फिरेका छन् । गाग्री बोकेर दिनहुँ पधेरा  धाउनुपर्ने बाध्यता हटेको छ। गाउँपालिकाले यहाँका घरैपिच्छे धारा पुर्‍याइदिएको छ ।  सरुमारानी गाँउपालिकाको सहयोगमा बस्तीदेखि करिब पाँच सय मिटर तल रहेको पालु पधेँराको पानी लिफ्ट गरेर गाउँमा ल्याईएपछि  खानेपानी समस्या समाधान भएको हो ।आयोजना हालै संचालनमा आएको पालुपधेँरा लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हनिप मिँयाले बताए ।’पुस्तौंदेखि समस्या भोग्दै आएका स्थानीय घरमै पानी आएपछि निकै खुसी छन्’ उनले भने।गत आर्थिक वर्षमा सरुमारानी गाँउपालिकाको ३५ लाख र स्थानीयबासीहरुको २० प्रतिशत जन श्रमदानमा खानेपानी योजना सम्पन्न भएको उनले जानकारी गराए । गाउँमा घरैपिच्छे पानीका धारा पु¥याईएको मियाँले बताए । ‘चार महिना अघिदेखि धारामा पानी झरेको छ’, मियाँले भने, ‘खानेपानीको सहज आपूर्तिले स्थानीयहरुको दैनिकी फेरिएको छ ।’ ६० घरधुरीका करिब तीन सय ५० स्थानीय प्रत्यक्ष लांभाविन्त भएका छन् । विहान तथा साँझपख धाराहरुमा पानी छोड्ने गरिएको छ । २५ घनमिटर क्षमताको दुई वटा रिर्जभ ट्यांकीमा खानेपानी संकलन गरि पानी संचालन गरिएको छ । पम्प हाउस, ईनटेकको रेखदेख तथा महशुल उठाउन उपभोक्ता समितिले गाउँकै एक जना हेरालु समेत राखेको छ । ‘हेरालुलाई मासिक सात हजार तलब दिएका छौँ’,उनले भने,‘पलम्बरको साथै योजनाका सबै कामहरु गर्दै आएका छन् ।’ खानेपानी डिभिजन कार्यालय प्यूठानले मुहान संरक्षणका लागि तारजाली लगाउन एक लाख नौ हजार रुपैयाँ खर्च गरेको मिँयाले बताए । उपभोक्ताहरुले दश युनिट सम्मको मासिक दुई सय रुपैयाँ र त्यसभन्दा माथी प्रति यूनिट २० रुपैयाँ महशुल तिर्नुपर्ने समितिले जनाएको छ ।गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले २०७७ भित्र गाउँपालिकाभरी खानेपानीको सहज पहुँच पु¥याउने बताएका छन् । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा रहेको हंसपुर बृहत खानेपानी आयोेजनाको ७५ प्रतिशत काम यसै वर्ष सकिने उनले बताए । ‘यसै वर्ष माडी नदिदेखि माथि बस्तीको आरबीटीसम्म जीआई पाईप जोड्छौँ’,उनले भने,‘आगामी वर्ष गाउँबासीको घर–घरमा पानीका धारा खस्छन् ।’ वडा नं. २ ददेरीमा चालु आर्थिक वर्ष दुई सय ८ घरधुरीमा एक घर, एक धारा योजना सम्पन्न गर्ने गरि काम भइरहेको उनले बताए । एक घर, एक धारा अन्तर्गत वडा नं. १ को झिलिबाङ र कालिबनमा यसवर्ष खानेपानीका योजनाहरु सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । बांगेसालमा ७९ वटा कुवा समेत खनिएको छ । गाउँपालिकाका अन्य वर्डाहरुमा समेत खानेपानी योजना संचालनमा रहेको विश्वकर्माले जानकारी गराए ।

    Advertisement

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...