• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठानका युवा अटो रिक्सा चलाएर आम्दानी गर्दै


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान नगरपालिका ४ मङ्राखोलाका ३९ बर्षिया अमर बहादुर थापा भारतबाट फर्केर आफ्नै इलम गरेर बसेका छन्। उनले पैसा कमाउनकै लागि ७ बर्ष त्यही विताए । काम गर्दा पनि साहुको गाली र तनाब उनलाई सह्य भएन । खासै कमाइ गर्न पनि सकेन्न । त्यसपछी घर फर्कने निधो गरे। फर्किसकेपछि के गर्ने भन्ने मेलोमेसो त्यति थाहा नपाएका थापाले निधो गरे अब तीन पाङ्ग्रे अटो रिक्सा किनेर चलाउछु । उनले गाउँ फर्केर ६ लाख रुपैयाँमा किस्ता बन्दीमा अटो रिक्सा किनि छाडे। बिगत ६ महिना देखि उनी बिजुवार क्षेत्रमा दिनहुँ अटो रिक्सा दौडाइरहेका भेटिन्छन् । बिहान पाँच बजे उठेपछि उनको दैनिकी सुरू हुन्छ।
    यात्रुको खोजीमा उनी अटो हाँक्दै सबैरै निस्किन्छन्। दिनभरि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछन् । साँझ घर फर्किन्छन् । दैनिक आम्दानीले उनको घरपरिवारको खर्च चल्छ । ‘के गर्नु, गरी खान त पर्यो नि’, थापाले भने, ‘आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु ।’ सवै खर्च कटाएर अहिले अटोबाट मासिक ६० हजार बढी बचत गर्ने थापाले सुनाए। अटोको मासिक ११ हजार ५ सय किस्ता चुक्ता गर्दै आएको उनले जानकारी दिए ।’अटोले आम्दानी मात्र होईन,सन्तुष्ट्री समेत मिलेको छ’ थापा भन्छन,’ ‘आफै मालिक आफै चालक हुँ’ ‘न कसैको गाली न अपमान सहनुपर्छ’ थापाले हँसिलो अनुहार बनाए।थापा जस्तै नौबहिनी गाउँ पालिका डाम्रीका अर्का ३५ बर्षिय करण सुनार पनि अटोरिक्साका मालिक हुन । उनी पनि आफै अटो चलाउछ्न। आफ्नो आधा उमेर भारतमा बिताएका सुनारले गाउँमै अटो रिक्साबाट राम्रो आम्दानी भएको बताए । ‘आफ्नो परिवार सँगै बस्न पाइएको छ,’ उनले भने,’ स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश किन जानुपर्यो?’सुनारले अटोबाट महिनाको ३० हजार रुपैयां आरामसंग कमाइने बताए ।प्युठानका युवाले अटो चलाएर रोजगारी गरिरहेका छन् । रु पाँच लाखदेखि रु सात लाखको लागतमा अटो खरिद गरेर झण्डै एक सय युवा मासिक रु ३० देखि ६० हजार आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका युवाहरु अहिले आफ्नै ठाउँमा अटो सञ्चालन गरेर स्वरोजगार बनेका हुन् । आफ्नै ठाउँमा अटो–रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकसमेत अटो–रिक्सातर्फ आकर्षित भएका छन् । प्युठानमा दुई वर्षदेखि अटो–रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको उनले बताए । ठूला सवारी नपुगेका गाउँघरका बाटोमा पनि अटो–रिक्सा पुग्ने गरेका छन् । हाल प्युठानमा ६० भन्दा बढी अटो सञ्चालनमा छन् ।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...